प्रेमीसँग रंगेहात भेटेका १३ बर्षीय देवरको आफ्नै भाउजुद्धारा वि’भत्स ह’त्या

कोरोना महा–संकटकाबीच एकदमै दर्दनाक घटना बाहिर आएको छ । प्रेमीकासँग रंगेहात भेटेका देवरको आफ्नै भाउजुले वि भत्स ह त्या गरेकी छिन् । महोत्तरी पर्साकी सगिरा खातुनलाई अ बैध सम्बन्धले प्रहरी खोरमा पुर्‍याएको छ भने उनका देवको अकालमा नै जीवन समाप्त भएको छ । उनी अहिले १५ दिनदेखि जिल्ला प्रहरी कार्यालको हिरासतमा छिन् । १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी औलाले थि ची ह त्या गरेको उनीमाथि आरोप लागेको छ । जानकारी अनुसार सगिराको आर्थिक अवस्था दयनिय थियो । सन्तानको लालपालन गर्न उनका श्रीमान रकिवुल अन्सारी दुई वर्षदेखि परदेशमा छन् ।

उनको तीन सन्तान पनि रहेका छन् । बुढा विदेश गएपछि यौ न प्यास मेटाउन उनले प्रेमीसँग यौ न सम्बन्ध बढाएकी थिइन् । गत चैत्र ९ गते मध्यरातमा आफ्नै घरमा प्रेमीलाई बोलाएर सगिरा यौ न क्रियाकलाप लि प्त थिइन् । तब, आ पत्तिजनक अवस्थामा उनलाई देवर मजिवुलले देखे । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार देवर र भाउजू मिलेर घरमा आएका ती युवक (भाउजुको प्रेमी) लाई भगाए । त्यसपछि भाउजु र देवर आ–आफ्नै कोठामा गएर सुते । प्रहरी अनुसन्धानपछि सगिराले आफ्नै प्रेमीसँग राती २७ मिनेट कुरा गरोको कलडिटेल खुलेको छ ।
यौ न स म्बन्धको पोल खुल्ने डरले प्रेमीको योजनामा सगिराले देवरलाई घाँ टी थि चे र ह त्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । एसपी अधिकारीका अनुसार देवरलाई सुतेको औछ्यानमै भाउजूले अ बैध सम्बन्ध लुकाउन ह त्या गरेको प्रहरी अनुमान छ ।महिलाको प्रेमी भागेर भारतमा लुकेको भन्दै खोजी गरिरहेको प्रहरीले जानकारी गराएको छ । पक्राउ परेका सगिरा र उनको प्रेमीमाथि कर्तव्य ज्या नमा मुद्धा दर्ता गरि आवश्यक थप प्रक्रिया सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्