सुत्ने बेला किन ब्रा खोलेर सुत्ने? नखोल्दा के हुन्छ ? हेर्नुहोस् ….

सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ । अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालिन स्वास्थ्यका लागि राम्रो मानिँदैन । हरेक महिलाले जान्नै पर्ने कुरा हेर्नुहोस्ः

(१) रातो दाग बस्छः ब्रा लगाएर सुत्ने गर्नाले ब्रा को इलास्टिक लाग्ने ठाउँको छाला रा’तो हुन्छ । ग’र्भवती अवस्था अथवा स्त’नपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

(२) राम्रो निन्द्रा लाग्दैनः शरीर पुरै ‘रिल्याक्स भयो भने मात्र गहिरोसँग निदाउन सक्छ । यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ, ताकि श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रुपमा सञ्चालन होस । टाइट ब्रा लगाएर सुतेमा मीठो निन्द्रा पर्दैन । राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पन कटनको लगाउने गर्नुपर्छ । पोलिस्टरको ब्रा सकेसम्म लगाउनु हुँदैन ।

(३) थकान महसुस हुन्छः सुत्दा खेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वास प्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसो हुँदा शरीरका कोषहरुमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ । (४) सुनिन सक्छः टाइट ब्रा लगाउर सुत्नाले स्त’न सु’निने अथवा स्त’नमा पानी जम्ने जस्ता गम्भीर स’मस्या समेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले पुष्टि गरि सकेका छन ।

(५) पसिना आउँछः गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ । त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ ।

(६) क्या’न्सर हुन सक्छः टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा ख’राब नतिजा भनेको क्या’न्सर हो । टाइट ब्रा लगाएर सुत्ने युवतीलाई स्त’नको क्या’न्सर हुने जोखिम बढी हुने गरेको विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन । किनकि टाइट ब्राले छातीको भागमा रक्तसञ्चारलाई अवरुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्या’न्सर जस्तो रो’गको शि’कार हुने जोखिम बढ्छ । वर्षौसम्म टाइट ब्रा लगाएर सुत्ने युवतीको स्त’नमा गाँ’ठा देखा पर्ने सम्भावना पनि बढी हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्