जंगलमा नदेखिने चिजले झा’पड हा’न्छ घरआएको केही बेरमै निधन: दिनहुँ मान्छे म’र्न थालेपछि.. (भिडियो हेर्नुस्)

काठमाडौ । दागंमा एउटा अनौठो घटना भएको छ । विश्वास नै गर्न नसकिने घटना दागंको देउखुरीमा भएको छ । देउखुरीको एउटा गाउँमा हरेक दिन जसो एक जनाको निधन भएको गाउँलेले बताएका छन् । कुनै कामका लागि गाउँका मानिस जंगलमा जान्छन् जंगलमा कुनै नदेखिने चिजले उनीहरुको गालामा हा’न्छ । ति ब्यक्ति घर आउने बित्तिकै केही बेरमा निधन हुन्छ ।

गाउँले भन्छन्, अब कहिले मेरो पालो आउँछ भनेर डर लागिरहन्छ । उनीहरुले विश्वासै गर्न नसकिने कारण बताएका छन् । तर गाउँलेहरु भने त्यो कुराले डराइरहेका छन् । सो घटनामा वास्तविकता के हो भन्ने कुराको अनुसन्धान हुन जरुरी छ । दिनहुँ एक एक जनाको निधन भइरहँदा स्थानिय कसरी बस्न सक्छन् ? आज पनि गाउँमा एक जना विरामी फेला परेका छन् । ति पनि कामको लागि जंगल गएर आएपछि यस्तो भएको बताएका छन ।

स्थानियले गाउँको देउता रिसाएको हुन सक्ने विश्वास गरेका छन् । भयरथान भन्ने देउता बनाउँदा केही गल्ती भएका कारण यस्तो घटना भएको बताएका छन् । दिउसो ४ वजे तिर एक जना आफ्ना साथी भैंसी दुहुन गोठमा गए । त्यती नै बेला उनी श्रीमतिलाई भैंसी दुहुन लगाएर उनी जंगलतिर शौचालय गए । शौचालय बस्दा उनलाई जंगलमा कसैले दुई झा’पड हा’नेको उनले श्रीमतिलाई सुनाए ।

प्रतिकृया दिनुहोस्