फि’रन्ते राउटे जाति’का युवा यु’वती सुहा*गरात कसरी मनाउ छन ? थाहा पाउदा सबै आश्चर्य च’कित !

सामान्यतया गाउँ तथा शहरका युवायुवतीहरू प्रेमालाप गर्न विभिन्न पार्क , चलचित्र हल तथा मन्दिरहरूमा गएर भेटेर ख्याल ठट्टा गरी गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती भने कसरी रमाइलो गर्छन् होला ?यो जिज्ञासा मेट्न गत दुई वर्षसम्म विभिन्न समयमा अहिलेको आधुनिक जमानामा पनि फिरन्ते जीवन विताउने नेपाली जाति राउटेसँग साक्षात्कार गर्ने क्रममा केही रोचक र सुन्दा पनि रोमान्चित बनाउने खालका प्रेम प्रसंगका कुराहरु समेटिएका छन् अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा मन परापर भएपछि भेटघाट र रमाइलो ख्याल ठट्टा गर्छन्। भेटघाटका लागि टाढै जानुपर्ने अवस्था नभए पनि बसोबास गरेकै स्थानमा एक्लै भेटेर कुराकानी गर्छन् ।
भिडियाे मा हेर्न तल क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्