चन्द्रगिरीमा घरबेटीले मुख छाड्दै भाडामा बस्नेलाई निकाल्न खोजेपछि भयो लफडा,बाहिरियो फोन रेकड,यस्तो छ वास्तविकता…तुरुन्त हेर्नुहोस

बधाई छ गोर्खाहरुले गौरवपूर्ण इतिहास बेलायती सेनामा क्याप्टेन बने पहिलो नेपाली युवती अंशु गुरुङ
लण्डन । गोर्खाहरुले गौरवपूर्ण इतिहास स्थापित गरेको बेलायती सेनाको एक उच्च पदमा नेपाली युवतीले सम्भवतः पहिलोपटक भर्ती हुने सौभाग्य पाएकी छन् ।भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् ।
बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवतः यो नै अहिलेसम्मको उच्च दर्जा हो ।अंशु कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन् । गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएका छन् ***

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्