स्त’न मा’ड्दा महिलालाई हु’न्छन य’स्ता फा’इदा” (जानी राखौ)

महिलाहरुले आफुलाई स्वस्थ र फिट राख्नको लागि निकै मेहनत गर्छन । तर आफ्नो स्त”नलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गरेको देखिदैन । स्तन मसाजमात्रै यौ”न सामथ्र्यको लागि मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्यनबाट खुल्न आएको छ । जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ ।

जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि मसाज गर्नु आवश्यक छ । कहिलेकाहीं स्त”नमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन । पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ । नियमित मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ । बदामको तेल तिलको तेल जोजोबा आयल वा क्यास्टर आयलले मसाज गर्नु बढी फाइदाजनक हुन्छ ।

यस्तै नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्त”न माथी गोलाकारमा मसाज गर्नुहोस् नुहाउन चाहानुहुदैन भने तातो तौलिया राखेर हल्का तातो गनुहोस् । मसाजको मोशनलाई कम से कम ३० पटक सम्म माथी र तलको दिशामा पनि गर्नुपर्छ । साधारणतया आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुराहरुमा तन्तुको मात्रा

पारिवारिक इतिहास उमेर तौल बढ्नु वा घट्नु, स्त”नको छालाको मोटाइ वा तन्किन सक्ने गुण रागरस हर्मो हरूको प्रभावको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । यति नै भन्ने छैन तर १० मिनेट हरेक दिन सुत्नु भन्दा पहिले माड्नु लाभदायक हुन्छ । माड्दै सम्पर्क गर्दा पनि धेरै कुराको लाभ हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्