पुरुष को प्रेम तबसम्म हुन्छ जबसम्म महिलालाई उसले स्पर्श गर्दैन

पुरुष को प्रेम तबसम्म हुन्छ जबसम्म महिलालाई उसले स्पर्श गर्दैन ।जबसम्म उसले ति महिलालाई छुएको हुँदैन तबसम्म उनको लागि ति महिला सारा संसार नै हुन्छिन ।
र जसरी महिला उसलाई भरोसा गर्न थाल्छे आफ्नो संसार सम्झिन थाल्छे, उसलाई आफ्नो सबैकुरा सम्झिन्छे ।तब अचानक उस पुरुषलाई ति महिला घृणित लाग्छ , चरित्रहीन लाग्न थाल्छ ।किन…उन महिलाले त उसलाई भगवान् मान्न थाल्छे उसको राम्रो नराम्रो आदत लाई केही सोच्दिन…तर पुरुष ले माया गरेकै हुँदैन थियो , उत सिर्फ महिलाको शरिर लाई पाउन चाहन्थ्यो । उसको भावना उसको प्रेम उसको महिला प्रतिको सम्मान एक देखावटी मात्र हुन्छ ।

यो सब यहीँ ओछ्यान सम्म आउन चाहन्छ महिलाको साथ। यदि पुरुष यत्ति नै पबित्र हुन्छ भने किन उ प्रत्येक महिलालाई बासनाको नजरले हेर्ने गर्छ ।
किन स्पर्श गर्न चाहन्छ हरेक महिलालाई र जुन हातले उ कुनै अपरिचित महिलालाई छुन्छ भने किन तिनै हातले आफ्नो श्रीमतिलाई छुन्छ । यदि एक पुरुष ले छुदैमा महिला अपबित्र हुन्छेभने उनै महिलालाई छुएर त्यो पुरुष कसरी पबित्र हुनसक्छ ।उनै अपबित्र हातले छुनबाट उसको श्रीमती उसको छोरी कसरी पबित्र रहन सक्छन् ।जुन खेल उ घरबाट बाहिर हरेक दोस्रो महिला को साथ खेल्न चाहन्छ …..यहीँ खेल उसको आफ्नो श्रीमती या छोरी को साथमा अरु कसैले खेलिरहेको छ भने.*

प्रतिकृया दिनुहोस्