२२ बर्ष बिदेशमा कमाई गरेर पठाएको सम्पति श्रीमतीले परपुरुषसँग लागेर सकेपछि …भिडियो हेर्नुहोस !

झापा : झापाको गौरादह नगरपालिका-१ मा एक म’हिलाको ज्या’न लि’एको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले घ’टनामा संलग्न रहेको भन्दै उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गर्दै थियो। ती महिलाका श्रीमानलाई पुर्पक्षका लागि जे’ल च’लान समेत गरिसकिएको छ। यो घटना सेलाउन नपाउँदै झापाकै कमल गाउँपालिकामा फेरी अर्को घ’टना भएको छ ।

झापाको कमल गाउँपालिका-६ जिवनचोकमा खेतीमा गएका समयमा एक पुरुषले आफ्नै श्रीमतीको ज्या’न लि’ए’का छन् । आइतबार साँझ भएको यो घ’टनामा संलग्न पुरुषलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घ’टनाका विषयमा थप अनुसन्धान भइरहेको दमक प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

झापाको दमक नगरपालिका-१ मामा चौक बस्ने ४७ वर्षीय चूडामणि भण्डारीले २२ वर्ष वैदेशिक रोजगारीमा बिताए । उनले आफ्नो जीवनको ऊर्जाशील समय विदेशमा पसिना ब’गाएर केही धन सम्पत्ती पनि जोडजाम गरेका थिए। जब उनी गत भदौमा स्वदेश फर्किए । त्यसपछि ३७ वर्षीय निजकी श्रीमती टीकामायाले अनेक ब’हानाबा’जी सुरु गर्न थालिन। उनीहरू गत भदौ देखी एकै स्थानमा बसेका समेत थिएनन् ।***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्