१० लाख र ५ तोला सुन लिएर फरार श्रीमान भेटिदा पर्यो ठुलै लफडा, श्रीमतीले घाटी समातिन, भयो हानाहान (भिडियो हेर्नुहोस )

काभ्रे स्थायी घर भएका अहिले भक्तपुर सूर्यबिनायक माथि दूधीकोट भन्ने ठाउमा बस्दै आएका यो परिबार अहिले निकै समस्यामा रहेको छ । करिब १८ बर्ष जति भईसक्यो उक्त ठाउमा बस्दै आएको यो परिबार । अहिले एकदमै ठूलो समस्या आएपछि मिडियामा हार गुहार गर्दै आएका छन आमाछोरीनै । पोम प्रसाद गौतमसग बिहे गरेकी दान कुमारी गौतम अहिले बिचल्लीमा परेकी छिन ।

कमला नाम गरेकी युवती भगाएर हिडेका पोम अर्कैलाई लिएर मात्र फरार भएनन सानै दूधे बालक र २ छोरीलाई पनि बिचल्ली पारे, त्यतिमात्र नभएर नगद रहेको १० लाख रुपैया र ५ तोला सुन पनि लिएर हिडेको श्रीमतीको आरोप छ । औधी माया गर्ने आफनै बाबुलेनै यस्तो गरेपछि छोरी पनि चिन्तामा छन । बुवाको कुरा सुन्दा बितिकैनै छोरीको आखाबाट बलिन्द्र आश“ु झरेको थियो । यो घटनाको बिस्तृत बुझदा पहिलेबाटनै उतm युवतीसग अ नैतिक सम्बन्ध भएको र एकचोटी त प्रहरीचौकीमा समेत पुराएको कुरा खुल्न आएको छ । भिडियो:

प्रतिकृया दिनुहोस्