,रबि लामिछानेले मोटो रकमसहित रास्टिय झन्डा ओडाएर संमान गर्दा सपना रोकाले थाम्न सकिनन आसु भिडियो हेर्नुहोस !

भिडियो समाचारको अन्तिमा राखिएको छ काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण काम गर्दै आएको छ ।माक्स, पीपीइ, स्वाब संकलन गर्ने सुइरो लगायतका सामग्री निर्माण गरेको केन्द्रले अहिले पुनः कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको छ ।केन्द्रले बिरामीहरुलाई सुरक्षित रुपमा एम्बुलेन्समा ओसारपोसार गर्न सकिने बाकस तयार पारेको जानकारी दिएको हो । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई संभावित कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्