ज्योतिष बाजे बनेर हात हेर्न बस्दै, युवती फसाउँदै…

सामाजिक क्षेत्रमा बिभिन्न प्रकारका नकरात्मक गतिबिधि हुदैँ गएका छन् । काेहिले ब ला त्कार गरेका छन् भने कसैले कुनै न कुनै लाप-रबाहि गरेकै छन् । जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्,धू-र्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् ।
देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँ-झोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शा’रीरिक स’म्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ ।ज्योतिषशास्त्रको सामान्य जानकारी पनि नभएकाहरू ‘ज्योतिषपण्डित’को साइनबोर्ड झु’न्ड्याएर बसेका छन् । लु-टेरा बाबा र माताका काला क-र्तुत उतारेका छन्,अम्मर जिसीले ।
पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्