ओठ*बाट पत्ता ल’गाउन स’किन्छ म’हिला’को…..गोप्य र’हस्य।

ओठलाई महिला सौन्दर्यको प्रतीक पनि मान्ने गरिन्छ। गुलाबी ओठ त महिलाहरुका लागि झनै आकर्षक मानिन्छ।

जस कारण पनि अधिकांश महिलाहरु आफ्नो ओठ प्रति निकै सजक र सतर्क रहँदै आएका पाइन्छन्।तर ओठ खाली सौन्दर्यको खास पहिचान मात्र रहेन। ओठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ। शरीरका हरेक अंगहरु हाम्रा अन्य अंगहरु कुनै न कुैन हिसाबले अन्र्तसम्बन्धित नै रहेका हुन्छन्।जस्तो की ना’भी (ना’इटो) र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओठले उनीहरुको यौ’न व्यहारसँग सम्बन्ध राख्दछ।
स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बीचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौ’न’सम्प’र्कका बेला छिटो चरमोत्कर्षमा पुग्ने तथ्य पत्ता लागेको छ।

प्रतिकृया दिनुहोस्