यस्तो देखिइन् दुलहीमा स्वेता खड्का

नायिका श्वेता खड्काले मंसिर २२ गतेको लगनमा दोस्रो विहे गरेकी छिन्। प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी हुन्।

सिमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र स्वयवको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत घनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु छन्।

व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेताको गएका एक वर्षदेखि प्रेम सम्बन्ध थियो। दुई परिवारको सहमतीमा उनीहरुले विवाह गरेका हुन् ।

प्रतिकृया दिनुहोस्