से”क्स ”का लागि बिहे गर्दैछ गजुरेल ,मैले बनाइदेको घरमा यसको मोजमस्ति : गजुरेल पत्नि (भिडियोसहित )

हास्य कलाकार मनोज गजुरेलको पनि बिहे हुने भएपछि उनकी पूर्व पत्निले मनोज गजुरेललाई द”नक दिएकी छिन् ।उनको पहिलेको बिहे सफल नभएपछि मनोज र उनकी श्रीमति अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना व्यक्त गरेकी छिन् । *** यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

मिनाले पछिल्लो फेसबुक स्टाटसमा लेखिन्, ‘छि छि अन्तिम निर्णय हो भने,अती नै गलत र गैरजिम्मेवार पुर्ण निर्णय हुनेछ ।त्यतिमात्रै हैन म एकल छोराछोरीसग बस्न सक्छु भने त्यो गजुरेल चहि किन सक्दैन ? से”क्स नपुगेर अर्को मान्छेसग बिहेगर्नु पर्ने ।अझ मैले बनाइदिएको घरमा त्यसको मो”जम ” स्ति । म छोराछोरीको अनुहार हेरेरै बाच्न सक्छु भने त्यो किन सक्दैन् । *** यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्