दाँत माझ्न सक्ने भईन् अनिता; स्वास्थ्यमा यस्तो आक”स्मिक यस्तो सुधार (भिडियो सहित)

पछिल्लो समय टिकटिकमा निकै नै रुचाएको जोडी रो अनिता र बिनोदको । अनितालाई नचिन्ने सायदै बिर”लै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको स्वरुपमा ईश्वर’लाई पाएकी छन् । श्रीमान विनोदको अथाह माया,स्नेह र सहयोले अनिता अहिले दिनप्रतिदिन निको हुँदै गईरहेकी छन् ।पछिल्लो समय उनको स्वास्थमा क्रमिक सुधार आइरहेको छ ।

आजभन्दा करिव १८ महिना पहिले श्रीमान बाहे:क सबैले आश मारिसकेका थिए तर पहिलेकी अनिता र आजको अनितामा धेरे सुधार भईसकेको छ । अनितालाई उनकी अमाज्यू दिदीले पनि उत्ति:कै साथ र मा:या गरेकी छन् जति श्रीमान विनोदले गरि’हेका छन् । अनीताले अप्लोड गरेका हरेक टिकटिक र सामाजिक संजालमा सधैंझै मन छुने शव्द लेख्दै पोस्टहरुबाट पनि केही आँकलन गर्न सकिन्छ ।

दिनप्रति-दिनको सुधारोन्मुख अनिताको स्वास्थ्य’ अवस्थाले उनलाई माया गर्ने सम्पुर्ण नेपालीहरुको मन खुशी भएको छ । अनिता आफैमा पनि एक आत्मबल बलियो भएकी नारी रहिछन् भन्ने कुरा उनको सुधार हुँदै गईरहेको स्वास्थ्य अवस्थाले थाहा हुन आउँछ ।

गएको केही समय पहिले मात्रै अनिता’ले आफ्नो श्रीमान विनो’दलाई चस्मा लगाईदिंदै गरेको भिडियो सबैले देख्न पाएका थिए । जुन भि”डियो टिकटमा भाइरल नै बनेको थियो ।

त्यस्तै यतिबेला भने अनिता आफैले आफ्नो दाँतलाई ब्रसले सफा गर्ने को’शिश गरिरहेकी छन् । लको भि”डियोमा पनि प्रस्ट देख्न सकिन्छ । उनले सकि नसकी भएपनी आफ्नो दाँत ब्रस गरिरहेकी छिन ।उनले दाँतमा ब्रस गर्दै गरेको भि”डियोलाई सामा’जिक सञ्जाल टिकटकमा देख्न सकिन्छ । अनिता आफैले ब्रस गर्न सक्नु भनेको यो निकै ठूलो सफलता मानिन्छ ।

भिडि”योमा श्रीमान विनोद छेउमा बसेका छन् भने भिडि”योलाई शूट अमाज्यू दिदीले गरेकी छन् । सा”थै उनले बुहारी अनितालाई ब्रस गर्नकोलागी हौस’ला पनि दिईरहेकी छन् ।

प्रतिकृया दिनुहोस्