स्वस्तिकाले विशालसँग भागेर गरेकी थिइन् प्रेम विबाह, विबाह गरेको लामो समयसम्म या,तना भोगेकी स्वस्तिकालई विशालले ह,त्या गरेको आरोप

काठमाडौँ । १५ वर्षको उमेरमा नै विबाह गरेकी स्वस्तिका परियारको जीवनमा ठूलो ब,ज्रपात आइपर्यो । १५ वर्षमा नै प्रेम विबाह गरेकी स्वस्तिकाले सँग भागेर विबाह गरिन् । प्रेमी विशाल विश्वकर्मासँग भागेर विबाह गरेकी स्वस्तिकालाई उनका प्रेमीको परिवारले अहिलेसम्म स्विकार नगरेका कारण स्वस्तिकाको माइतीले उनको आ,त्मह-त्या नभई ह-त्या भएको दाबी गर्दै आएका छन् ।

विशाललाई प्र-हरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ । स्वस्तिकाको माइती पक्षले विशालले नै यो कदम चालेको आरोप लगाइरहेको छ । स्वस्तिकाले विबाह गरेपछि उनी निकै त-नावमा रहेको र विशालको परिवारले उनलाई या-तना दिँदै आएको आ,रोप माइती पक्षले लगाएको छ ।

प्रतिकृया दिनुहोस्