जानुकालाई विबाह गर्ने आश्वासन दिएर भगाए भिमले तर..भिडियो हेर्नुहोस !

काठमाडौ । हिजो आज डिर्भोस बाक्लो रुपमा हुन थालेको छ ।श्रीमान श्रीमती छुटिन र जोडिन कुनै समय लाग्दैन । कतिबेला श्रीमानका गल्तीहरुका समाचार आउछन मिडियामा त कतिबेला श्रीमती फरार भएका । कहिले श्रीमानबाट श्रीमती पि,डित भए भनेर फोन आउछन भने कहिले के भनेर ? हो आजको हामीले तपाईमाझ प्रस्तुत गर्न लागेको घटना पनि यस्तै छ ।

बिस्तारै कुरा बुझदै जादा यि युवती त श्रीमानबाट एकदमै पि,डित पो रहेछिन । न त अहिलेसम्म श्रीमानले बिबाह दर्ता गरिदिएका छन न त सिन्दूरनै राखिदिएका छन केबल यिनको प्रयोग गरेर ८ महिनाको बच्चासमेत जन्माईसकेका छन । यिनको घर सिन्धुली हो, नाम जानुका थापा क्षेत्री । श्रीमानको नाम भिम तामाङ हो जो यो सानी नानी जन्मेपछि उनलाई छोडेर अहिले सम्पर्क बिहिन छन कता छन के गर्दैछन ? अतोपतोनै छैन । श्रीमती अहिले रुदै मिडियामा आएर आफना गुनासो र बेदना पोख्छिन र रुदै भन्छिन कि मलाई कसेलै पनि हेरेनन न त परिबारले न त श्रीमानले, हेरौ —

प्रतिकृया दिनुहोस्