‘जनवरीमा विदा हुन्छ अनि घर आउँछु’ भनेर फोन राखेको भोलिपल्टनै संसारबाट बिदा भए प्रेम

भारतीय नम्बरबाट शुक्र-बार बिहान तुलसीपुर उप’महानगरपालिका–९ बेलुवा बस्ने भगवती केसी-लाई फोन आयो । तर दुःखको सन्देश बोकेर । फोन गर्नेले भने, ‘तपाईको श्रीमान (प्रेम केसी)लाई गो’ली लागेको छ । भेट्न आउ’नुस म उहाँको साथी हो ।’फोन’बाट यस्तो सन्देश आउपछि प्रेमका बुबा लाल’बहादुर केसीले सोही नम्बरमा फोन डाइल गरे । भारतीय सेना-बाट रिटायर्ड लाल-बहादुरले विस्तृ’तमा बुझ्दा प्रेमले संसार छोडि-सकेका रहेछन् ।अनि लाल-बहादुर छोराको श’व लिन आफै भारत-तिर पुगे । आइत-बार छोराको श’व ल्याएर लाल-बाहदुर पुगे । मृ’त्यको खबरले भाव-ह्विल बनेको परिवारमा श’व घरमा पुग्दा स’न्नाटा छायो ।

प्रतिकृया दिनुहोस्