पैसा कमाएर दुबईबाट फर्कदा श्रीमतीको पेटमा पर पुरुषको ६ महिनाको बच्चा – हेर्नै पर्ने भिडियो

आज भोली प्रेम, बिबाह र बिबाह पछिको सम्बन्ध उत्तार चढावमा पुगेका धेरै घटनाहरु समाजमा बढीरहेका छन् । यस्तै मध्य एक बेदनाले भरिएको सुनसरी ईटहरी उपमहानगरपालिका २ देवीथान चोककी एम युवतीले सहनु परेको खुलासा भएको छ । उनले फेसबुकबाट भएको चीनजानका आधारमा प्रेम पछि मागेरै झ्याई झ्याई बिबाह गरे पनि अहिले घरेलु हिंशाको शिकार मात्र हुनु परेको छैन । श्रीमान्कै दबाब कारण पेटको बच्चा खेर गएको छ भने अहिले उल्टै श्रीमान् आशिस्ले उच्च अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा हाले पछि तनावमा छिन् ती युवती ।
उनको पहिलो बच्चा जन्मने मिति पुगे पछि अस्पताल जान ढिलाई आदि कारणले भयो भने दोस्रो श्रीमान्को दबाबमा उनले औषधी खाएर खेर गयो । अहिले उल्टै बस्न नसक्ने भन्दै जिल्ला अदालत सुनसरीमा आशिषले हालेको सम्बन्ध बिच्छेदको मुद्धा खारेज भए पछि पुनः उच्च अदालत पाटनमा मुद्धा दायर गरेका छन् ती युवती जसरी पनि तीनै श्रीमान्लाई अपनाएर जीवन गुजार्न चाहन्छिन् तर श्रीमान् कुनै हालतमा सगैँ बस्न सकिदैन भन्दै डेरै सरेर एक्लै बस्दै आएका छन् । जिन्दगीभर सँगै जिउँने र सँगै मर्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबीचको सम्बन्धमा अहिले तिक्तता आएपछि उनी समस्यामा त छिन् नै । न त उनले परिवारबाट गहिरो सहानुभूति पाएकी छिन्, न त श्रीमानले उनलाई स्वीकार्न नै चाहेका छन्

प्रतिकृया दिनुहोस्