अर्को श्रीमतीलाई भुडी बोकाएपछी भयो लफडा

श्रीमतिहरु अर्कैको श्रीमानसंग किन नजिक हुन्छन त जब आफ्नो श्रीमान हुँदाहुँदै अरु कै श्रीमान संग सल्किने गरेको देख्न पाइन्छ बिसेषगरि पछिल्लो समय श्रीमान हरु विदेशमा भएका श्रीमतिहरु अरु पुरुषहरुसंग सल्किएको देख्न र सुन्न पाइन्छ सबैलाइ त्यसो भन्न मिल्दैन तर खासगरी श्रीमान विदेश हुने महिला हरु अर्कै पुरुष संग मोज मस्ती गरि श्रीमान ले विदेशमा दुख गरि कमाएको सारा सम्पति लिगेर अर्कै पुरुष संग हिडेको हामि देख्न र सुन्न पाउछौ १ श्रीमान नेपाल मै भएको महिलाहरु पनि अर्कै पुरुषहरु संग सल्केको देख्न पाइन्छ बिसेष गरि श्रीमान विदेश मा हुने महिला हरु धेरै देख्न पाइन्छ ।हामीले देख्ने गरेका छौं कतिपय महिलाहरु अर्काका श्रीमान प्रति आर्कषित हुने गर्छन । आखिर किन महिलाहरु अरुका श्रीमान ताक्छन रु बिशेषत् वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा

यस्तो नकरात्मक असर देखिने गरेको छ । कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घटनाहरु सार्वजनिक भइरहेका छन ।श्रीमान विदेशमा रहेको मौकामा महिलाहरु परपुरुषसँग लागेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन । आखिर किन महिलाहरु अरुका श्रीमानलाई ताक्छन अर्थात परपुरुषसँग यौन सम्बन्ध कायम गर्छन रु यसका विषयमा गहन अध्ययनको जरुरत छ ।पछिल्लो समयम विदेशिएका नेपालीहरुको साझा समस्या बन्दै गएको छ लोग्ने स्वास्नीको बीचको सम्बन्ध । सँगै जिउने मर्ने कसम खानेहरू एकाएक विर्सन्छ त्यो सब र मस्तितिर लाग्छन् तुरून्तै । यो समस्या निकै बिकराल बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्