दुई सन्तानकी भाउजु लिएर देवर फ’रार: प’क्राउपछि बयान सुन्दा सबै चकित

पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक घ’टनाहरु सुनिने गरेका छन्। जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन्। यस्तैं एउटा घ’टना भारतको बिहार राज्यमा भएको छ। यहाँ आफ्नै भाउजु लिएर देवर फ’रार भएका छन्।

देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन्। भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो। परिवारले प्रहरीमा मु’द्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्