गणेश जस्ले आफ्नी श्रीमतीलाई पढाउन घर धाने, प्लस टू देखि ब्याचलर सम्म पढाए र माथिल्लो स्तरमा पुगेपछि अहिले श्रीमतीले छोडेपछि धरधरी रुँदै ( भिडियो हेर्नुहोस्)

छोरी चेली पढाउ, बुहा’री पढाउ, श्रीमती पढाउ । तर पढाउ किनभने पढेलेखेको म’हिला भएको घर कहिल्यै पनि अ’ध्याँरो हुँदैन भन्ने भनाई छ । त्यही भनाईलाई आ’त्मसाथ गर्दै गणेशले पनि आफ्नी श्रीमतीलाई दिलोज्यानले पढाए । आफुले घरधन्दा सम्हालेर भएपनि उनले श्रीमतीलाई पढनकोलागी स्कूला क्या’म्पस पठाए ।

श्रीमतीले पढे घर उज्या’लो समाजमा मान सम्मान आदि इत्यादि सबै पाईन्छ भन्ने एउटा सुन्दर र सकारात्मक सोंचले गणेशले समानताको उदाहरण जोडी बन्ने को’शिश गरे । तर उनको कोशिशलाई उनकै श्रीमतीले नामाकाम बनाईदिईन् । रुपन्देहीमा गणेशलाई सं’विधान गणेश भनेर चिनिदो रहेछ । उनको पुरा ना’म हो गणेश प्रसाद बस्याल ।

जस्ले सानोतिनो व्या_वसाय पनि गरेका छन् । र त्यही व्यावसायकोलागी भाडामा फर्म सञ्चालन गर्दै आएका छन् । उनै गणेशकी श्रीमतीले गणेश घरमा नभएर फ’र्ममा भएको मौका छोपी घरबाट भागेकी रहिछन् । गणेशकी श्रीमतीका नाम सु’बिस्ता बस्याल हो । उनलाई गाउँघरमा बोलाउने ना’म शान्ति हो भन्छन् गणेश । – इताजा खबरबाट

यो भिडियो पनि हेर्नुहोस

प्रतिकृया दिनुहोस्