जीवनभर श्रीमतीले सहयोग गरिन्, अहिले उनलाई ब’चाउन सक्नेजति सबै गरिरहेको छु: प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमती सीतालाई ग’म्भीर रो’ग लागेको र ब’चाउने प्रयास भइरहेको बताएका छन्। ‘अहिले मेरो श्रीमतीको अवस्था सबैलाई थाहा छ, उनको रो’ग अ’साध्यै खालको रहेछ– सबैभन्दा ख’राब प्रकारको पा’र्किन्सन रहेछ’, प्रचण्डले भने, ‘एक जना श्रीमानको है’सियतले मैले लगातार ब’चाउने कोसीस गरिरहेको छु।’ प्रचण्डले जीवनभर श्रीमतीले आफुलाई सहयोग गरेको र अहिले वि’रामी भएको बेलामा ‘उनको निम्ति सक्नेजति सबै गर्नुपर्छ’ भनेर लागिराखेको बताए।

शनिबार कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर क’न्क्लेभ’ अन्तर्गत ‘प्रचण्डसँग प’रिसंवाद’ कार्यक्रममा उनले पारिवारिक सम्बन्धलाई व्यवस्थापन गर्दै आफु निरन्तर राष्ट्र र जनताका लागि राजनीतिमा स’क्रिय रहेको बताए। ‘श्रीमतीलाई कुनै पनि दिन केही पनि हुनसक्छ भन्ने मैले मा’नसिक रुपमा आफुलाई तयार गरेको छु’, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मासँगको प’रिसंवादमा प्रचण्डले भने, ‘ त्यसपछि राष्ट्र र जनताका निम्ति अझ बढी स’क्रिय भएर मेरो आफ्नो जीवन बि’ताउनु पर्छ भन्ने मा’नसिकता मैले बनाएको छु।’

क्या’न्सर रो’गबाट छोरी र ह’र्ट अ’ट्याकबाट छोरा गु’माएका प्रचण्ड अहिले श्रीमती सीताको उपचारका क्रममा बेलाबेला विदेश समेत जाने गरेका छन्। यसअघि उपचारका लागि श्रीमतीलाई लिएर उनी सिंगपुर र अमेरिका पुगेका थिए भने पछिल्लो समय सीता छोरी गंगाको साथमा आ’युर्वेदिक उपचारका क्रममा रा’मदेवलाई भेट्न भारतको ह’रिद्वार पुगेकी थिइन्। छोरी र छोराको मृ’त्यु तथा श्रीमतीको ख’राब स्वास्थ्य अ’वस्थाबीच पनि कसरी स’क्रिय राजनीतिका लागि समय व्यवस्थापन गर्न सक्नु हुन्छ भन्ने प्रश्नमा प्रचण्ड अलि भा’वुक रुपमा प्रस्तुत भए।

‘पारिवारिक कुराको सं’वेदनशीलता आफ्नो ठाउँमा छँ’दैछ’, प्रचण्डले भने, ‘छोरीको क्या’न्सरबाट मृ’त्यु हुँदा वा छोरोको ह’र्ट अ’ट्याकबाट मृ’त्यु हुँदा एक जना बुबाको है’सियतमा हुने पी’डा मैले भो’गेको छु र त्यो कुरा सबैले देख्ने गरी प्रस्तुत पनि गरेको छु।’ तर आफु शुरुदेखि नै राष्ट्रका र जनताका लागि काम गर्नुपर्छ भनेर राजनीतिमा लागेको र यस्ता प्रत्येक घ’टनाले आफ्नो उद्देश्यका लागि अझ बढी स’मर्पित भएर लाग्नुपर्छ भन्नेतिर दि’माग जाने गरेको प्रचण्डले बताए। सामान्यतः मानिसहरू यस्ता घ’टनाबाट वि’क्षिप्त हुने र अलि पछाडि ह’ट्ने गरेको भन्दै प्रचण्डले आफुभित्र त्यस्तो आउने नगरेको बताए।

‘चु’नावको क्लाइ’मेक्सतिर दु’र्घटनाजस्तो गरी छोरा प्रकाशको मृ’त्यु हुनु ब’डो क’ठोर कुरा थियो’, छोरी र छोराको मृ’त्युका बेला आफुले एउटै सं’कल्प गरेको स्म’रण गर्दै प्रचण्डले भने, ‘तर त्यही दिन मैले अब नेपालका सबै युवालाई प्रकाश देख्नुपर्छ र त्यसका निम्ति मैले दश गु’णा बढी श’क्तिका साथ काम गर्नुपर्छ भन्ने सं’कल्प गरें र त्यसै गरेको छु।’

प्रतिकृया दिनुहोस्