कृष्ण र रुपाकाे छाेरालाई हेर्नुहाेस्, कृष्णकाे चाहाना छाेरालाई ईन्टरनेशनल प्लेयर बनाउने (भिडियाे)

भोली ऊ के बन्छ हामीलाई थाहा छैन तर उस्लाई ईन्टरनेशनल प्लेयर बनाउने चाहाना छ ।’ यो भनाई हो कृष्ण वली र रुपाको । उनीहरुको छोरा रयिान्स आजको यो समयमा चार महनिाको भईसकेको छ । कृष्ण र रुपाको जोडी पन िसमाजकोलागी नकिै उदाहरणीय र साहासी जोडीको रुपमा चनिन्छि ।।

धेरैपछ ियो जोडीले मडियिामा फेरी आफ्ना केही सुखद भनाईहरु र लकडाउनको अनुभवहरु शेयर गरेका छन् । रुपाको भनाई अनुसार उनीहरुले लकडाउनको केही समय गाउँमा बतिाए । दशैंको मौकामा गाउँ जाँदा उनीहरुलाई भेट्न आर्शबिाद दनि मान्छेहरु उनीहरुकै घरमा आएको कुरा पन िरुपाले सुनाईन् । उनले भनन्,िॅगाउँमा जाँदा सबै जना हामीलाई नै भनेर भेट्न आउनु भएको थयिो ।।

सबैले आर्शबिाद दएिर पन िजानु भयो । बाबु जन्मएिको त सबैलाई भडियिो हेरेरै थाहा भईसकेको थयिो ।’ आफ्नाआफ्न्तदेख िसबैको माया पाउँदा नकिै खुशी लाग्ने कुरा सुनाउँदै रुपाले छोराको स्याहार गर्न गाह्रो पन िनभएको र भनेको जस्तो सजलिो पन िनभएको बताईन् ।।

साथै उनले बाबुलाई धेरै जसो कृष्णले नै खेलाएर घरको काम गर्न आफुलाई सहयोग गर्ने गरेको पन िसुनाईन् । कृष्णले पन िबाबु खेलाउँदा आफुलाई नकिै नै भाग्यशाली भएको कुरा सुनाए । दुवैले छोरा रयिान्सलाई राम्रोसंग हुर्काउन र छोराको लालनपालन गर्नकोलागी मलिेर गरेको कुरा सुनाए । हेर्नुहाेस् बाकिँ भिडियाेमा:-

प्रतिकृया दिनुहोस्