चम्सुरीले मेरी बास्सै खेलेरै बनाइन् यति ठुलो घर, १६ बर्षे जवानीको तस्बिर हेर्दा सबै दंग (भिडियो)

नेपाली टिभी सिरियलमा संभवत सबै भन्दा चर्चित हुनु पर्छ ‘मेरी बास्सै’ ।
उक्त सिरियल मात्र चर्चित छैन त्यहाँ अभिनय गर्ने प्राय जसो कलाकारहरु पनि निक्कै चर्चित नै छन ।

मेरी बास्सैमा खेल्ने कलाकार मध्य एक हुन् पल्पसा डंगोल अर्थात चम्सुरी । उनलाई प्रायले चम्सुरी भनेर मात्र चिन्ने गरेका छन् । तर उनको वास्तविक नाम हो पल्पसा डंगोल । उनले अभिनय गरेको दशकौ भैसकेको छ । कलाकारीताबाट उनले आफ्नो पहिचान मात्र बनाइनन आफ्नो जीवन पनि सुधारेकी छन । उनी चम्सुरीको घर पुगेर गरिएको कुराकानी हेर्नुहोस भिडियोमा:

प्रतिकृया दिनुहोस्