कती राम्री सेकुवावाली || म्युजिक भिडिय्पो छाडेर सेकुवा पोलेरै भईन मालामाल (भिडियो)

पछिल्लो समय नया कुरा देख्यो कि निक्कै भाईरल हुने गर्दछ । कहिले के बाली त कहिले के बाला भनेर नामको पछाडी जोडेर भाइरल हुने ट्रेण्ड अझै छ ।

यस्तैमा मोडल तथा गायिका रोजिना राई सेकुवाबाली भनेर भाईरल भएकी छिन् । मोडलिङ गर्न छाडेर रोजिना अहिले सेकुवा पोल्ने काम गर्न थालेकी छिन् । उनले मोडलिङ गर्दा छाडेको पढाइ फेरि अब कलेज जान थालेकी छिन् । उनै सेकुवाबाली संग गरिएको कुराकानी हेर्नुहोस भिडियोमा:

प्रतिकृया दिनुहोस्