कोरोना संक्र मि तसँग अस्पतालमै यौ न सम्पर्क ! भिडियो भाइरल भएपछि प्रहरीले समात्यो

इन्डोनेशियाको जकार्तामा एक अस्पतालमै गैर जिम्मेवार गतिविधि भएको खबर सार्वजनिक भएको छ । यहाँकी एक समलैङ्गिक नर्सले आफ्नो निजी सुरक्षा उपकरण उतार्दै कोराना संक्रमितसँग शौचालयमा यौन सम्पर्क गरेको पाइएको छ ।

ट्वीटरमा मानिसहरुले यस यौन सम्बन्धबारे भिडियो साझा गरेपछि मात्रै यो घटना बाहिरिएको हो । यो भिडियो भाइरल बनेको छ । यूकेको सनका अनुसार यो घटना जकार्तामा एक कोरोना संक्रमितका लागि बनेको विस्मा एलट इमरजेन्सी अस्पतालमा यो घटना भएको हो ।

छिट्टै सामाजिक सञ्जालमा यो पोस्ट भाइरल बनेको थियो ।

सोधपुछका क्रममा शौचालयभित्र यौन सम्बन्ध बनाएको स्वीकार गरेका छन् । कोरोना भाइरस नेगेटिभ आएपछि नर्सलाई अगाडिको कारबाहीका लागि सेन्ट्रल जकार्ता प्रहरीलाई सुम्पिएको छ ।

यो पनि पढ्नुहोस् … ६ वर्षको उमेरमा सिक्सप्याक बनाएर प्रख्यात भए यी बच्चा (भिडियो)
उज्यालो प्रतिनिधि
उज्यालो प्रतिनिधि
अल न्युज नेटवर्क प्रा.लि.द्धारा सञ्चालित उज्यालो नेटवर्क (www.ujyaalonetwork.com) मा प्रकाशित गरेका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने व्यहोरा अवगत गराइन्छ।

प्रतिकृया दिनुहोस्