एक्लै रात कटाउन गाह्रो भयो अब के गर्ने होला?

हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो हेई शिवानी फ्रेन्ड रिक्वेष्ट पठाएको छु किन एसेप्ट नगरेको रु लेख्नु भएको रहेछ। कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो्र मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ, झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन ।

फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन। अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन्र तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु। गाउँकै दाजु भएको कारणले उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो्र अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो आहा कति राम्री छौ है तिमी त।

हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर कोहि युवती भने बिहे भएको पुरुष लाइ मन पराउने गर्दछन कारण यस्तो छ हेर्नुहोस…हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग स’म्बन्ध राख्न चाहन्छन्। हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ।

प्रतिकृया दिनुहोस्