भारतीय लहरीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ, त्यु (फोटो फिचर)

काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चोरमारा जङ्गलमा भारतीय टेलर ९लहरी०ले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ’त्यु भएको छ ।नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु–७ मा पर्ने सो सडकमा पूर्वतर्फ जाँदै गरेको युपी२२एटी १०८७ नंको लहरीले ना२१प ७५६५ नंको मोटरसाइकललाई ठ’क्क’र दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आज दिउँसो भएको सो दु’र्घटनामा मृ’त्यु हुने मोटरसाइकल चालकको नाम, ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्व०का प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनुभयो । मृ’तकको श:व परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको प्रवक्ता खाँणले बताउनुभयो ।ठ क्कर दिने लहरी, त्यसका चालक तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्