हेर्नुहोस् मानिसको लागि कुकुरले यस्तो सम्म गर्छ , देखेर तपाईं छक्क पर्नुहुनेछ (भिडियो)

कुकुर एक घर पालुवा स्तनधारी जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ ।कुकुराको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । घरको रेखदेखको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन् । शिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफादार रक्षक भनिन्छ ।यसको अलग्गै विशेषता छ । यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ । कुकुर मानिस पछिको चेतना भएको प्राणी हो ।कुकुर मालिकप्रति बफादार भएका कैयौँ उदाहरणहरू छन् । केही समय अघि ब्राजिलमा रुथ कार’डोसो नामक अस्पताल बाहिर एउटा कुकुर पछिल्लो ८ महिनादेखि कुरेर बसिरहेको कुकुरको कथा निकै कारु’णिक र मन छुने किसिमको छ ।८ महिनाअघि उक्त अस्पतालमा उसका मालिकलाई आकस्मिक रुपमा एम्बुलेन्समा हालेर ल्याउँदा पछी लागेर आएको कुकुरले आफ्नो मालिकको मृ त्यु भएको र अन्त्यष्टि समेत गरिसकिएको पत्तै पाएन ।

उसले मालिक भित्र छन् र एक दिन फर्किछन् भन्दै कुरी बस्दा बस्दै करिब १ वर्ष हारहारीको समय बितिसकेको छ । र पनि उ अझै त्यहीँ अस्पतालकै प्रांगढमा मालिककै प्रतिक्षामा छ ।अस्पतालमा कुनै बिरामी होस् वा सामान्य मानिस बाहिर आउँदा उ पछि लागेर मालिक हुन् की भनेर समिपैमा पुग्छ । तर मालिक नभएको ठहर गरेपछि खिन्न बनेर पुरानै ठाउँमा परगेर कुरी बसीरहन्छ ।जसको इमान्दारीता देखेर हस्पिटलका कर्मचारीहरू र यो कथा थाहा पाएका सबै भा’वविह्वल बने । त्यस्तै कयौ कुकुरले मानिस प्रति देखाएको व्यवहार यो भिडि’योमा देख्न सकिन्छ , देखेर तपाईं छक्क पर्नुहुनेछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्