एक स्त्री रोग विशेषज्ञले आफ्नै विर्य प्रयोग गरेर धमाधम १७ वटा बच्चा जन्माएको रहस्य खुलेपछि…

एक स्त्री रोग विशेषज्ञले आफ्नै विर्य प्रयोग गरेर १७ वटा बच्चा जन्माएको खुलेको छ । उक्त डाक्टरले महिलाहरुलाई थाहा नै नदिई आफ्नै विर्य प्रयोग गरेर कृतिम गर्भाधान गरेको खुलेको हो ।
नदेरल्याण्डको इज्वलास्थित तत्कालिन सोफिया हस्पिटनल हालको इशाला हस्पिटनमा कार्यरत स्त्री रोग विशेषज्ञ जान वाइल्डशटले उक्त उक्त कार्य गरेको र’हस्य खुलेको हो ।
वाइल्डशटले सन् १९८१ देखि १९९३ सम्म सोही अस्पतालमार्फत उक्त कार्य रहेको अस्पतालले जनाएको छ ।

बच्चाहरुको डीएनए परीक्षण गर्दा डाक्टरसँग मिलेपछि उक्त कुराको र’हस्य बाहिर आएको हो । यसबारेमा अस्पतालले मंगलबार एक विज्ञप्ती नै जारी गर्दै भनेको छ, ‘स्त्री रोग विशेषज्ञ आफैले परिवालाई थाहा नै नदिई यस्तो कार्य गर्नु नैतिक दृष्टिकोणबाट हामीलाई स्वीकार्य छैन ।’

प्रतिकृया दिनुहोस्