यस्ताे एउटा ठाउँ जहाँ साेमबारकाे दिन युवतीहरुमाथि केटाहरुले यस्ताे गर्न सम्म छुट दिईन्छ ! (पूरा हेर्नुहाेस्)

यस्ताे एउटा ठाउँ जहाँ साेमबारकाे दिन युवतीहरुमाथि केटाहरुले यस्ताे गर्न सम्म छुट दिईन्छ ! (पूरा हेर्नुहाेस्) दुनियाँका चलनहरु पनि कस्ता कस्ता हुन्छन् ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनला`ग्दी गर्न सम्म छुट दिने गरिन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा खास सोमबार विशेष विदा हुने गर्दछ। **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

उक्त दिन युवकहरुले आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् अर्थात ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाउने गर्दछन् । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छ्प्नाले पा`प पखालिने विश्वास समेत रहेकाे छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।**थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पा`पहरु मेटिन्छन् भन्ने विश्वास रहेदै आएकाे छ । तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा वि`वाद र झ`ग`डा पनि हुने गरेको पाइन्छ ।**थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पा`प पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पा`प पखाल्ने परम्परा रहेकाे छ तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् ।**थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

याे पनि, सचिनलाइ गालि गरेर बि`बाद आएपछि समिक्षा अधिकारी रु`दै आइन मिडियामा,कमेन्टको गालिले रातैभर रोए भन्दै माफी मागिन ( हेर्नुहाेस् भिडियाेमा) । गायिका समिक्षा अधिकारी मिडियामा रु`दै आएकी छिन्।** भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेला**

भाइरल बाल कलाकार सचिन परियारको बिषयमा आलोचना गर्दा यो बेला बिमल अधिकारि अत्याधिक बिबादमा परेका छन् । उनले राम्रो संग बोल्न नजान्नेलाइ गायक बनाएर रेकर्ड गर्ने स्टुडियो समेत फोहोर बनाको र गीत संगीतमा गलत व्यक्तिहरुको हाबी भएको भन्दै आ`क्रोशित भएका थिए।सो बिषय संगै समिक्षा अधिकारी पनि उक्त अन्तरबार्तामा रहेकी थिइन । ** भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेला**

उनि न बोले पनि बिच बिचमा हाँसीरहेकी थिइन सोहि कारण उनि माथी यो बेला दर्शकको आ`क्रोश छ। उनि बिरुद्ध नराम्रो कमेन्ट आएपछि मिडियामा रुदै आएकी हुन्।उनि बिनाकारण गालि गलौज भित्र परेकै कारण पनि यो बेला रु`दै मिडियामा आएकी हुन्।** भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेला**

सधै दर्शककै लागि गीत गएको तर न चाहेको यही बेला भयो भन्दै उनले आफु प्रति आएको सबै कमेन्टले दुखित भएको र अब यो अबस्थाबाट टाढा बस्ने र बोल्दा र हिड्दा बिचार पुर्याएर हिड्ने समेत भनेकी छिन् भने दर्शक संग माफी समेत मागेकी छिन। हेरौ बाकिँ कुराकानि भिडियाेमा:-** भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेला**

प्रतिकृया दिनुहोस्