श्रीमान घुम्न बाहिर निस्केको बेलामा बारामा एक महिलाको घरभित्र नै ह’ ‘त्या

महिला माथि भएका घटनाले दिनहुँ समाचार भरिने गरेका छन् । बारामा फेरी एक महिलाको ज्या’न लि इ एको छ । श्रीमान घुम्न बाहिर निस्केको बेलामा घरमा एक्लै रहेकी महिलाको ज्या’न लि इ एको हो । उनी माथि धा’रि’लो ह’ति या’र प्रयोग गरिएको प्रहरीले जनाएको छ । आइतवार राती भएको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । महागढीमाई नगरपालिका-१ का बैजनाथ कुश्वाहाकी ४८ वर्षीय श्रीमती कान्ति देवीको यस्तो मृ त्यु भएको हो । घटनामा संलग्नहरुको खोजी भइरहेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

महिलाको टाउको र गालामा चो ट देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले श्रीमान् घरबाट खाना खाएर गाउँमा घुम्न निस्केको बेला घरमा कोही नभएको समयमा घटना भएको अनुसन्धानका क्रममा देखिएको बताएका छन् ।मृ त कका ४ जना छोराछोरी भए पनि अहिले उनीहरू पठनपाठन र कामका लागि काठमाडौं बस्दै आएका छन्। घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए। अनुसन्धानलाई सहयोग गर्न प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए। फाइल तस्बिर ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्