सम्पर्क गर्दा २६ बर्षे युवाको लि´ ङ्ग भाँ´चियो, रातकाे ३ बजे यस्तो अवस्थामा अस्पताल पुगे (भिडियो सहित)

सम्पर्क गर्दा २६ बर्षे युवाको लि´ ङ्ग भाँ´चियो, रातकाे ३ बजे यस्तो अवस्थामा अस्पताल पुगे (भिडियो सहित) । दाङमा एउटा अनौठो घटना भएको छ । एक जना २७ वर्षका युवकको सम्प´र्क राख्दै गर्दा गो´प्य अं´ङ भाँ’चि ’एपछि सफल शल्यकृया गरिएको छ । मध्यरातमा श्रीमतीसँग स´म्पर्क राखेका पुरुषलाई यस्तो घटना भएको हो ।

ति युवकको दाङको तुलसीपुर सिटि हस्पिटलमा सफल शल्यकृया गरिएको छ । राति करिब ३ वजे तिर अस्पताल आएका उनको शल्यकृया गरिएको हो । अहिले उनको सफल सल्यकृया पछि स्वास्थ्य लाभ गरेका छन् । डाक्टरको शल्यकृया गरेका चिकित्सकले यस्तो घटना कसरी हुन्छ भन्ने कुरा पनि खुलाएका छन् । अस्वभावीक आसनमा सम्बन्ध गर्दा यस्तो समस्या आउने चिकित्कसकले जनाएका छन् ।

यस्तो घटना निकै विरलै हुने गरेको र तत्काल उपचार भए निको हुने बताएका छन् । तत्काल उपचार नगरे त्यसले अंगमा समस्या आउने पनि चिकित्सकले सुझाएका छन् । त्यस्तो कुनै समस्या आए ला ´जका कारण चिकित्सकसँग सल्लाह नगरे अन्य समस्या आउने बताएका छन् । नेपालमा यस्ता घटना निकै बिरलै भएको चिकित्सकले बताएका छन् । अस्पतालमा निकै सम्बेदनशिल अवस्थामा शल्यकृया गरिएको र त्यो सफल भएको बताएका छन् ।

तत्काल शल्यकृया नगरिए त्यसले अन्य पिसाव नलिमा पनि असर गर्न सक्ने भएकाले तत्काल अस्पताल पुग्नुपर्ने बताएका छन् । चिकित्कसले सम्बन्धको पोजिशनमा सावधानी अपनाउन आग्रह गरेका छन् । त्यस्तै अन्य कुनै औषधी खाएर पनि सम्बन्ध राख्दा समस्या आउनसक्ने पनि चिकित्सकको भनाई छ । चिकित्कसले शल्यकृया गरिसकेपछि उनको स्वास्थ्य अवस्था सामान्य हुने र जिवन पहिलाकै जस्तो अवस्थामा आउने बताएका छन् ।

शल्यकृया पछि कम्तिमा ३ र ६ महिना सम्बन्ध नराख्न चिकित्कसले सुझाव दिने गरेका छन् । / काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । भिडियाेमा हेर्नुहाेस् थप जानकारि:-

प्रतिकृया दिनुहोस्