पापीहरुले मेरी आमालाई यहीँ ढाले… (भिडियो हेर्नुस्)

बारा। बाराको निजगढ न. पा. वडा नं. १मा दशैमा लङगुरबुर्जा खेल्दा झ’गडा पर्दा १ महिलाको ज्या’न गएको छ। ज्या’न गुमाउनेमा ४५ बर्षया सुनिना देवी ठाकुर रहेकी छिन्। उनका छोरा वुहारी न्यायको लागी मिडियामा आएका छन्।

लङगुरबुर्जा खेल्ने क्रममा दाउ लागेपछि खेल खेलाउनेले पैसा दिएनन् र पैसा मागेपछि उल्टो मलाई ध’केली दियो र म रुँदै घरमा गएपछि आमाले थाहा पाउनुभयो मृ’तककी छोराले भने।

आफ्नो छोरालाई धकेली दिएपछि आमा लङगुरबुर्जा खेलाउने समक्ष पुगेर सामान्य विवाद भयो, पछि उनीहरुले आमालाई ध’केलिदियो पि’डित पक्षको भनाइ रहेको छ।

बाँकी यस भिडियोमा हेर्नुहोस पि’डित पक्षको भनाइ

प्रतिकृया दिनुहोस्