कसरी लि’क भयो अरबीको भिडियो जहाँ चेलिहरु यस्तो काम ग,र्दै

काठमाडौंको ढलमा कोरोनाको जिवाणु देखिनुले समुदाय स्तरमा कोरोना फैलिएको संकेत गर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । आइतवारमात्र काठमाडौंमा २७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ललितपुरमा दुई र भक्तपुरमा एक जनामा कोरोना देखियो।पछिल्लो केही दिन यता काठमाडौंमा थपिदै गएको नयँ कोरोना संक्रमितको संख्याले अब कोरोनाका लागि काठमाडौं सबैभन्दा बढी जोखिममा देखिएको छ ।लकडाउन खुकुलो हुँदै जानु र काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै जानुले स्वास्थ्यकर्मीलाई समेत चिन्तित बनाएको छ । काठमाडौंमा समुदाय स्तरमै कोरोना फैलिएको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले सचेत गराएका छन् । काठमाडौंको ढलमा कोरोनाको जिवाणु देखिनुले समुदाय स्तरमा कोरोना फैलिएको संकेत गर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । आइतवारमात्र काठमाडौंमा २७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ललितपुरमा दुई र भक्तपुरमा एक जनामा कोरोना देखियो।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇

प्रतिकृया दिनुहोस्