प्रेमीले अर्कैसंग विवाह गर्न लागेको थाहा पाएपछि प्रेमिकाले जे गरिन….

प्रेम सम्बन्धमा रहेकी एक नर्सले प्रेमीले अर्कैसंग विवाह गर्न लागेको थाहा पाएपछि ते जा व छ्या’पे’की छन् । घाइते प्रेमिको निधन भएको छ भने प्रेमीका पनि घाइते छन् । यो घटना भारत आगराको हो । आगराको राम र ताज शहरमा भएको यो घटना आजतकले लेखेको छ ।
प्रेमिकाले छ्यापेको ते जा व वाट घा/इते प्रेमिको उपचारका क्रममा नि ध न भएको छ । आग्रा जिल्लाको हरिपर्वत पुलिस स्टेशनमा सो घटना बारे जानकारी आएको हो । सोनम नामकी केटीले देवेन्द्र नाम गरेकी प्रेमी माथि घटना गराएकी हुन् । पुलिसका अनुसार प्रेमीको बिहे अन्तै तय भएकाले प्रेमिका रि सा ए की थिइन् ।
आफ्नो प्रेमीसंग ब द ला लिनका लागि उनले घरको पंखा वि ग्रि ए को बहाना गरेर बोलाइन् । प्रेमी घर आउने बित्तिकै युवती सोनमले उनको प्रेमी देवेंद्रलाई ते जा व छ्या पि न ।
यस पछि घाइतेलाई सिंकदाराको अस्पतालमा भर्ना गरियो । उपचारका क्रममा उनको निधन भयो । पुलिसका अनुसार ती महिला आग्रामा रहेको निजी अस्पतालमा नर्सको रूपमा कार्यरत छिन् । त्यो युवक देवेंद्र प्रयोगशालामा सहायकको रूपमा काम गर्थे ।प्रहरीले उक्त युवतीलाई प क्रा उ गरेको छ । युवतीलाई पनि सामान्य चो ट ला गे को छ । उनलाई पुलिसले अस्पतालमा भर्ना गरेको छ । प्रहरीका अनुसार सोनम र देवेन्द्र एक अर्कालाई लामो समयदेखि चिन्थे। उक्त युवक देवेन्द्र मूल रूपमा यूपीका बताइएको छ। युवती एक जिल्लाको बासिन्दा हुन् । दुबै जिल्लाहरू आग्रा नजिक छन् ।
यो पनि , काठमाडौं । खाद्य पदार्थको आयात तथा निर्यातका लागि आवश्याक पर्ने सबैखाले अनुमति एवं प्रमाणपत्र अब एकद्वार प्रणालीबाटै स्वीकार गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै व्यवसायीहरुलाई आफ्ना निवेदनहरु नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाटै पठाउन आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित अनुमति, इजाजतपत्र र अन्य निवेदन लिएर अब व्यवसायीहरु कार्यालयसम्म धाउनु नपर्ने विभागले जनाएको छ । विद्युतीय कारोबार नियमावली २०६४ बमोजिम विभागले त्यस्ता निवेदनहरु विदुतीय रुपमा स्वीकार गर्ने निर्णय गरेको सूचनामा भनिएको छ ।

प्रतिकृया दिनुहोस्