कतारमा आप्रवासी घ’रेलु श्रमि’कमाथि यौ’न दुव्र्य’वहार र शो’षण

एम्नेस्टी इन्टरनेसनलको एउटा नयाँ प्रतिवेदनले अत्य’धिक कामको बो’झ, विश्रामको अ’भाव, दुव्र्य’वहार र अप’मान’जनक व्यव’हारका कारण कतारमा कार्यरत आप्रवासी घरे’लु श्रमि’कहरू वि’क्षिप्त हुने अवस्थामा ध’केलिएको निश्कर्ष निकालेको छ ।

आवासीय घरे’लु श्रमि’कको रूपमा कतारमा कार्यरत १ सय ५ जना महिलाहरूसँग गरेको कुराकानीका आधारमा एम्नेष्टिले सो निश्कर्ष निकालेको हो । सो संस्थाले विज्ञप्ती जारी गर्दै कतार सरकारले श्रमि’कको अवस्था सुधार्ने उद्देश्यले प्रयासहरू गरेपनि अझै पनि उनीहरूको अधिकारको उ’ल्लंघन भइरहेको जनाएको छ । विज्ञप्तीमा केही महिलाहरूले त आफूहरू यौ’न दुव्र्य’वहार जस्तो ग’म्भीर अप’राधको शि’कार भएको समेत बताएको जनाइएको छ ।

सन् २०१७ मा कतारले घरे’लु श्रमि’क ऐन लागू गरेको थियो जसले काम गर्ने दैनिक समयसीमा तो’क्नुका साथै अनिवार्य दैनिक विश्राम, हप्ताको एक दिन विदा र तलवी विदाको व्यवस्था गरेको थियो । तीन वर्ष बितिसक्दा पनि एम्नेष्टीले सम्पर्क गरेका १ सय ५ जना मध्ये ९० जना महिलाले नियमित रूपमा प्रति दिन १४ घण्टा भन्दा धेरै काम गरेको जनाएका थिए । यसैगरी ८९ जनाले नियमित रूपमा हप्ताको सातै दिन काम गरेको र ८७ जनाले त उनीहरूको रोजगारदाताले आफ्नो राहदानीसमेत ज’फत गरे”को बताएको जनाइएको छ ।

कुराकानी गरिएका मध्ये आधाजसो महिलाले दै’निक १८ घ’ण्टा भन्दा धेरै काम गरेको र सबैले एक दिन पनि कहिल्यै विदा नपा’एको बताएको विज्ञप्तीमा उल्लेख छ । केहीले उचित पारि’श्रमिक नपाएको र ४० जना महिलाले त आफूलाई अप’मान गरिएको, झा’पड हानिएको र थुकि’एको समेत जनाएको उल्लेख छ । एक महिलाले आफूलाई “कु’कुर सरह” व्यवहार गरेको बताएको एम्नेष्टिले उल्लेख गरेको छ ।

“सन् २०१७ मा ल्याइएको घरे’लु श्र’मिक ऐन कतारमा श्र’मिकअधिकार संरक्षणको सवालमा भएको एउटा अग्रगामी कदम थियो । तर ‘दु’खद् कुरा के छ भने हामीले कुरा गरेको महिलाका अनुभवहरूले यी सुधारहरूलाई ठीकसँग कार्यान्वयन वा लागू नग’रिएको स्पष्ट भएको छ” एम्नेष्टीका आर्थिक, सामाजिक न्याय शाखाका प्रमुख स्टिभ कक्बर्नले भनेका छन् ।

“घरे’लु श्र’मिकहरूले हामीलाई दिनको औसत १६ घण्टासम्म र हप्तैभरी काम गरेको सुनाए जुन कानुनले निर्धारण गरेको भन्दा धेरै हो । लगभग सबैको राहदानी रोजगारदाताले ज’फत गरेका थिए र अन्यले भने आफ्नो पारि’श्रमिक नपाएको र आफूलाई क्रु’र आ’क्रमण र अप’मानको शि’कार बनाइएको विवरण दिएका छन् । यो स’मग्र अवस्थाले क’तारमा रोजगार’दाताले घ’रेलु श्र’मिकलाई मानिस भन्दा व’स्तुको रूपमा व्यवहार गर्न पाउने प्रणाली विद्यमान रहेको चित्रण गर्दछ” विज्ञप्तीमा जनाइएको छ ।

कतारमा लगभग १ लाख ७३ हजार घरेलु आ’प्रवासी श्रमि’कहरू छन् । एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता लिएका केही महिलाहरू अझै उनीहरूको काममा थिए । केही भने काम छा’डिसकेका भएपनि कतारमै बसिरहेका थिए र अन्य श्र’मिकहरू भने आफ्नो देश फर्किसकेका थिए । श्र’मिक महिलाहरूले विवरण दिएका रोजगारदाताहरू पनि विभिन्न देशबाट आएका थिए । पहिचानको गो’पनीयताका लागि सबैको नाम परिवर्तन गरिएको एम्नेष्टिले जनाएको छ ।

कतारले हालका वर्षहरूमा आ’प्रवासी श्र’मिकहरूको काम गर्ने अवस्था सुधा’रका लागि धेरै पहलहरू गरेको छ । घरे’लु श्रमि’क र उनीहरूका रोजगारदाताका लागि सचे’तना अभियान शुरू गरेको छ र घर बाहिर बस्ने घरे’लु श्रमि’कका लागि एउटा पाईलट कार्यक्रम लागू गरेको छ ।

यसैगरी पछिल्लो समय कतारले न्यून’तम पारि”श्रमिक निर्धारण गरेको छ र काम परिवर्तन गर्न वा देश छोड्नका लागि रोजगारदाताको अनुमति पेश गर्नु पर्ने आवश्यकतालाई अन्त्य गरेको छ । यी नयाँ कानुनी परिवर्तनहरूले श्र’मिकलाई शो’षणकारी रोजगारदाताहरूबाट उ’म्कन सजिलो बनाउन सक्ने भएतापनि सु’रक्षाको सुदृढीकरण र कानुन कार्यान्वयनको सुनिश्चितताका लागि अतिरिक्त उपायहरूबिना यिनले उल्लेखनीय रूपमा दुव्र्य’वहार नघ’ट्ला’ र घरे’लु श्र’मिकको अवस्थामा पनि सुधार न’आउला भन्ने एम्नेष्टिको ठ’हर छ ।

विज्ञप्तीमा घरे’लु श्रमि’कहरूले भो’गेका दुव्र्य’वहार मध्ये बिना वि’श्राम लामो समयसम्म काम गर्नुपर्ने कुरा सवैभन्दा धेरै देखिएको साझा स’मस्या रहेको उल्लेख छ । उनीहरूको क’रारपत्रअनुसार घरे’लु श्र’मिकहरूले धेरैमा १० घण्टा र हप्ताको ६ दिन मात्र काम गर्नु पर्ने र यो अन्तराष्ट्रिय श्र’म सङ्गठनले निर्धारण गरेको भन्दा पनि उ’च्च मापदण्ड हो । तर एम्नेष्टीले कुराकानी गरेका प्रायः महिलाहरूले यो भन्दा धेरै नै बढी समय काम गरिरहेका थिए र उनीहरूले दिनको औ’सत १६ घ’ण्टा काम गर्थे जुन हप्तामा १ सय १२ घण्टा हुन पुग्दछ । तर उनीहरूलाई अतिरिक्त समय काम गरेकोमा कुनै पारिश्रमिक नदि’इएको पा’ईएको एम्नेष्टिको ठ’हर छ ।

अन्तर्वार्ता गरिएका मध्ये कम्तीमा २३ जना महिलाले काम गर्दा आफूलाई पर्या’प्त खान न’दिएको र भो’कै रहनुपरेको बताएका थिए । कतिपयले को’चाको’च भरिएको कोठामा सुत्नुपरेको, केहीले त भु’ईंमा र एयर कन्डिसन नभएको कोठामा सुतेको पनि बताएको विज्ञप्तीमा जनाइएको छ । यसैगरी कुराकानी गरिएका ४० जना महिलाहरूले आफूहरू शा’ब्दिक र शा’रीरिक दु’व्र्यव’हारमा परेको र प्रायले अ’पमानजनक व्यवहार, चि’च्याएर गरिएको गा’लिग’लौच र अन्य अप’मानहरू स’हनु परेको उल्लेख छ । देशपरदेश डटकम बाट

प्रतिकृया दिनुहोस्