विवाहपछि द’म्पतीको व्य’वहार किन बद्लिन्छ

नवविवाहित जोडीमाथि गरिएको एक सर्वेक्षणबाट अनेकौं रोचक तथा अ’चम्मलाग्दा तथ्य बाहिर आए । त्यसमा भनिएको छ- यो अनुस’न्धानबाट थुप्रै अचम्मलाग्दा कुरा बाहिर आए, जसबाट नवविवाहित जोडीमा प’रस्परको प्रेम कुन हदसम्म आ’वश्यक हुन्छ भन्ने थाहा पाइन्छ । महिलाका तुलनामा पुरुषलाई जीवनसाथीबाट स्नेहको चाहना बढी हुन्छ ।विवाहपछि श्रीमती आफ्ना श्रीमानले विवाहअघि भएका सबै खराब आचरणको त्याग गरून्, कुनै कुरामा बेखुसी नबनून् र आफ्नो कुरा ध्यान’पूर्वक सुनून् र आफ्नो तारिफ गरिदिऊन् भन्ने चाहन्छिन् । श्रीमान् पनि श्रीमतीलाई उनले गरेभन्दा बढी प्रेम गर्न चाहन्छ । ऊ के पनि चाहन्छ भने आफ्नी श्रीमती अरूका श्रीमतीका तुलनामा आ’कर्षक देखियोस् ।

कुनै पनि श्रीमान् आफ्नी श्रीमतीलाई अन्य महिलाभन्दा स्मार्ट बनाउन चाहन्छ । थकित-थकित, कान्तिहीन तथा पीडाले सताएजस्ती देखिने श्रीमती कुनै पनि श्रीमानको सपनामा आउँदैनन् तसर्थ हरेक श्रीमान् जीवनसाथीलाई हरहमेशा तरोताजा एवं चुस्तदुरुस्त देख्न चाहन्छन् । विवाहपछि तुरुन्तैजस्तो उनीहरू एकअर्कामा धेरै कुराको प’रिवर्तन चाहन्छन् ।
यस्ता प’रिवर्तन स’म्भव हुन कठिन भएकाले उनीहरू दुवैलाई खिन्नता मात्र हात लाग्छ । पछि-पछि त उनीहरूलाई एकअर्काको सामीप्य पनि झिँजो लाग्न थाल्छ । विवाहपछि श्रीमान श्रीमती दुवै एकअर्कामा प’रिवर्तन आओस् भन्ने चाहन्छन् तर सँगै के पनि अ’चम्मलाग्दो कुरा छ भने कतिपय द’म्पतीले भनेको सुनिन्छ ‘तिमी पहिले त यस्तो थिएनौ, विवाहपछि तिम्रो व्यवहार निकै फेरिएको छ ।’

यसमा लुकेको गाँठी कुरो के भने विवाहपछि सँगै बस्न थालेपछि द’म्पतीलाई एकअर्काको विषयमा थुप्रै नयाँ कुरा थाहा हुन थाल्छ, जुन कुरा उनीहरूले विवाहअघि थाहा पाएका हुँदैनन् । जीवनसाथी अबेरसम्म सुत्नु, ढिलो गरी नुहाउनु, पछि गरौला नि भनेर काम पर सार्नु, बाह्य स’म्बन्धलाई बढी महत्व दिनु, आफ्नो कोठा ताथ सामान लथालिंग राख्नु आदि जस्ता कुरामा जीवनसाथीबीच मनोमालिन्य हुन थाल्छ ।

कतिपय भने विवाहअघि स’म्भावित जीवनसाथीलाई प्रभावित तुल्याउने उद्देश्यले त्यस्ता कामसमेत गरिदिन्छन् जुन कुरा कहिल्यै गर्दैनथे । फलस्वरूप विवाहपछि जब ऊ आफ्नो वा’स्तविक स्व’रूपमा फर्कन्छ त्यतिखेर जीवनसाथीलाई लाग्छ कि ऊ विवाहपछि बदलिएको छ । वा’स्तविकता के हो भने विवाहपछि केही पनि प’रिवर्तन हुँदैन ।
न त श्रीमान् श्रीमतीको सोच, न व्य’वहार न रहनसहन । बीचमा केही गरी कुनै प’रिवर्तन देखा प¥यो भने त्यसको जड हुने गर्छ–परिस्थिति । यस्तो परिवर्तन जीवनमा अचानक हुने गर्छ, जुन प’रिवर्तित प’रिस्थितिसँगै प्राकृतिक रूपले व्यक्तिको स्व’भावको हिस्सा हुने गर्छ । पहिले जसलाई केवल व्यक्तिगत जीवनसँग सरोकार थियो, स्व’तन्त्र बाँच्ने बानी लागेको थियोअब विवाहपछि परिवारको रूपमा प’रिवर्तित भएसँगै व्यक्तिमा थुप्रै किसिमका नयाँ पारिवारिक जि’म्मेवारीहरू पनि जोडिन थाल्छन् । यदाकदा समय एवं उचित व्य’ववस्थापनको कमीले पनि उसलाई आफ्नो जीवनसाथीको दृष्टिमा खरो उत्रन दिँदैन , फलतः जीवनसाथी आफूलाई उ’पेक्षा गरिएको ठानेर एकअर्काको गुनासो गर्न थाल्छन् ।

प्रतिकृया दिनुहोस्