रोमानियामा आकर्षक तलबका साथ १५० नेपाली कामदारको माग

रोमानियाले १५० नेपाली कामदारको माग गरेको छ । रोमानियाको जि एण्ड जि रिक्रुमेन्ट एस आर एल (G&G Recruiment SRL) कम्पनीले विभिन्न ११ वटा पद ( Carpenter, steel fixer, mason,welder,plumber,lock smith labour,cook,waiter,cleaner)का लागी १२० जना पुरुष र (waitress, cleaner) ३० जना महिला कामदारको माग गरेको छ ।
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

जसको तलब खान बस्न सहित ७७ हजार भन्दा माथि रहेको छ । २ वर्षको करार अवधि रहेको कम्पनीमा हप्तामा ६ दीन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । कामदारले कम्पनीको नियम अनुसार ओभर टाइम र वार्षिक बिदा पाउने छन् । जान चाहाले इच्छुकले शल्मानी ओभरसिजको प्रा।लि को कार्यालय कोटेश्वर सम्पर्क राख्न सक्नुहुनेछ छ ।

प्रतिकृया दिनुहोस्