यस्ता ११ चिह्न भएकी महिलाले चम्काउनेछन् पुरुषको भाग्य !

शास्त्रले बताए अनुसार महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु भएमा उनीहरु पुरुषका लागि भाग्यमानी सावित हुन्छन् । त्यस्तै खालकाे केही रोचक र तथ्य कुराहरु शास्त्रमा उल्लेख गरिएका पाइन्छन् ।यस्ता युवतीसँगको विवाह वा संगतले नै तपाईको भाग्य चम्किेने विश्वास गरिन्छ । त्यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ ।

के–कस्ता छन् त्यस्ता संकेत– जान्नुहाेस्ः-कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।-हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।-आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।-समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।-कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।-यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

-कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।-पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।-कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।-यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।-निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

प्रतिकृया दिनुहोस्