के तपाईं चाट्नुहुन्छ? चाट्दा के हुन्छ?… (हेर्नुहोस भिडियो)

फाेनकाे कुराकानीमा बसेको माया प्रेमले यतिसम्म गराउला भन्ने बेलडाँडी गाउँपालिकाका १८ वर्षीया [अनुजा परिवर्तित] नामले सपनामा समेत सोचेकी थिइनन्। तीन–चार महिना फोन कुराकानी भएपछि बेलौरी नगरपालिका–७ रामनगरका २५ वर्षीय देव रानाले अनुजासँग बिहेको प्रस्ताव राखे।
लामो समयको गहिरो प्रेमपछि देवको विवाहको प्रस्ताव अनुजाले नकार्न सकिनन्। हिँडदा, उठ्दा, बस्दा उनलाई देवकै याद आउँथ्यो। त्यसमा पनि मिलेको जिउडाल, कपालको स्टाइलले अनुजानको मन देवतिर तानिकएको थियो। देवले बारम्बार अनुजासँग बिहेको प्रस्ताव गरिरहे। ।पुरा भिडियो हेर्न यहाँ तल ?क्लिक गर्नुहोला

घरमै आएर प्रेम प्रसंगबारे बताएपछि अनुजाका दाइले देवसँग उनको बिहे गरिदिए। सामान्य आर्थिक हैसियत भएकाले अनुजाका दाइले उनीहरुको टीकाटालो गरेर बहिनी अन्माएका थिए। अनुजा र उनको परिवारलाई देवले गैरसरकारी संस्थामा जागिरे समेत भएको बताएका थिए।
देवले शुक्लाफाँटा नगरपालिका–४ असैनामा डेरा गरेर बस्दै आएको घरमा अनुजालाई भित्र्याए। तर बिहे गरी ल्याएको पहिलो रात मात्र अनुजाले थाहा पाइन् देव त देविका रहेछिन्। अर्थात् देव केटा नभएर केटी भएको उनले थाहा पाइन्। ।पुरा भिडियो हेर्न यहाँ तल ?क्लिक गर्नुहोला

स‍ँगै सुत्दासमेत शा’री-रि’क स-म्बन्ध नराख्ने र पछि हट्न थालेपछि अनुजाले यसबारे थाहा थाएकी थिइन्। ‘म पनि केटी नै हुँ भनेर देवले स्विकारेपछि मात्र अनुजाले माइतीलाई यसबारे जानकारी गराइन्। रुँदै अभिभावकलाई अनुजाले देवबारे सबै बताएपछि उनका माइती सबैको हो’ससमेत उ’ड्यो।

प्रतिकृया दिनुहोस्