मनपरी म्यासेज पठाउने हाकिमलाई महिला कर्मचारीले म’र्ने’गरी अफिसमै कु’टि’न्

एजेन्सी । आफ्नै हाकिमलाई उसैको कार्य कक्षमा एक महिला कर्मचारीले म’र्ने’गरी कुटेकी छन् । यो चीनको घटना हो । ती महिला कर्मचारी यतिबेला सामाजिक सञ्जालमा निकै नै चर्चामा छिन् । यी महिलाले आफ्ना हाकिमलाई अफिसमै म’र्ने’गरी कु टे को भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

उनका अनुसार उनका हाकिमले उनलाई कैयौं दिनदेखि विभिन्न अ श्ली ल म्यासेज पठाएर हैरान पारेका थिए । हाकिमको व्यवहारले है रा न भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले कु टे की हुन् । घ ट ना हेलोङजियाङ प्रान्तको भएको बताइएको छ ।

भिडियोमा यी महिलाले लगातार हाकिमलाई कु ट्छि न् र ती हाकिम आफ्नो कुर्सीमै बसेर आफूलाई बचाउने प्रयास गरिरहन्छिन् ।महिलाले हाकिमको मुखमा पानी फ्याँकिदिन्छिन् र त्यहाँ भएका किताबले पनि हाकिमको मुखमा हा न्छि न् ।द हिलमा प्रकाशित एक रिपोर्टअनुसार महिलाले आफूलाई हाकिमले ३ पटक अ श्ली ल म्यासेज पठाएको बताएकी छिन् ।

उनका अनुसार ती हाकिम अफिसमा अरु कर्मचारीसँग पनि फ्ल र्ट गर्थे । रिपोर्टका अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए ।घ ट नापछि उनलाई ब र्खा स्त गरिएको छ । सिन्ह्वाको रिपोर्टअनुसार जाँचपछि ती व्यक्तिलाई दो षी पाइएको छ ।उनी गैर अनुशासित व्यक्ति भएको र उनले आफ्ना सीमा बिर्सिने गरेको ठहर गर्दै यो घ ट नापछि उनलाई ब र्खा स्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्