वि’र्य तथा याे’नीरस खानु हुन्छ कि हुदैन ?

एक अर्काबीच प्रेम जरुरी छ त्यति नै जरुरी छ एक अर्कासँग नीजि पल विताउन। त्यसमा शारी/रिक स’म्बन्ध राख्नु पनि सामान्य नै मानिन्छ । जसले सम्ब’न्धमा थप मिठास ल्याउँछ भन्ने मान्यता छ । तर एउटा अनुसन्धानले यसलाई ग’लत प्रमाणित गरिदिएको छ ।अनुसन्धानका अनुसार शारी-रिक स/म्बन्ध राखेपछि पुरुषहरु दु/खी हुन्छन् । महिलामा मात्र होइन पुरुषमा पनि हुन्छ यस्तो सम’स्या- यो अनुसन्धान जर्नल अफ से/क्स र म्यारिटल थेरापीमा प्रकाशित भएको थियो । महिलाहरुजस्तै पुरुष पनि पोस्ट–कोइटल डि-स्फोरियाबाट ग्र’सित हुन्छन् । पीसीडी (पोस्ट–कोइटल डि-स्फोरिया) यस्तो बिरामी हो जुन व्यक्तिको भित्र शारी’रिक स’म्बन्ध बनाएपछि उ’दासी, चि’न्ता, चि’डचि’डाहट र रि’स पैदा हुन थाल्छ ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार यस्ता गुनासाहरु महिलामा पाइन्थ्यो । पुरुषहरुमा पनि यस्ता भावनहरु पैदा हुने पहिलो पटक पत्ता लागेको हो । यस अनुसन्धानमा संलग्न जोएल म्याकज्कोविएकले बताएअनुसार रिसर्चको लागि अनलाइन सर्वेक्षणको माध्यमबाट अस्ट्रेलिया, अमेरिका, यूके, रुस, न्यूजील्याण्ड, जर्मनी र अन्य देशका गरी १२०८ पुरुषलाई सहभागी गराइएको थियो ।अनुसन्धानको नतिजाअनुसार चालीस प्रतिशत पुरुषले आफ्नो पूरै जीवनमा पी/सीडीको अनुभव गरेको स्वीकार गरे । भने बीस प्रतिशतले चार हप्तामा पोस्ट–कोइटल डि/स्फोरियाको प्रभाव महसुष गरेका थिए ।

प्रतिकृया दिनुहोस्