प्रचण्डका घरबेटीले सडक पिच गरेनन् भन्दै सुनाकोठीका स्थानीयले सडक बन्द गर्दै यस्तोसम्म भन्न भ्याए (भिडियो हेर्नुहोस )

मेरो मुख बन्द गरेर लुगा फुकाल्न थाल्नुभयो अनि म लुटिए आफ्नै सरबाट मैले केही प्रतिकार गर्न सकिन

त्यो दिन आमा घास लिन जानुभएको थियो । बा काम गर्न पिथौरागढ,भारत जानुभएको थियो । भर्खरै मन्दिरबाट फर्केर घरमा एक्लै बसिरहेको बेला खडक सर आउनुभयो उहाले मलाई एक कक्षादेखि आठ कक्षासम्म पढाउनु भएको थियो । मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा सर्ले मलाई समात्नुभयो । म जिल्ल परे वरपर कोही मानिस थिएनन् सुनसन थियो सबै तिर ।

मेरो मुख बन्द गरेर सरले मलाई के के गर्नु भयो म भन्न नै सक्दिन मैले चाहेर पनि केही बोल्न सकिन् । अप्रत्यासित रुपमा यसो भइरहँदा म कराउन नखोजेकी हैन तर मुख बन्द थियो आवाज नै निस्केन् । साँझ आमा घरमा आउनुभयो आमालाई दिउँसोको कुरा भन्ने आँट नै आएन् । म चुपचाप नै बसे ।

हेर्नुहोस भिडियो:

प्रतिकृया दिनुहोस्