१० महिनाको दुधे नानी र अपाङ्ग श्रीमानलाई छोडेर श्रीमती अर्कैसंग फरार, बच्चाको बिचल्ली (भिडियो)

उमेश तामाङ नामका यि युवाको श्रीमती अहिले फरार छिन ।
बिहे गरेको २ बर्ष पछि १० महिने नानी छाडेर सारा सम्पती लिएर कहा गईन भन्ने अतोपतो छैन । सम्पतीको नाममा भएको अपांग भता र गिलाश भाडाकुडा जस्ता सबै सामान लिएर अहिले कुलेलाम ठोकेकी छिन ।

बिहे गर्ने बेला अपांग श्रीमान छ भन्दाभन्दै थाहा पाउदा पनि बिहे गरेकी यिनी अहिले कहा गईन कोस“ग किन गईन ? भन्ने कुरा थाहा नपाउदा श्रीमान भक्कानिन्छन भने नानीले मम्मी बुबु भन्दा झन आशु झर्छ आखाबाट, भिडियो:

प्रतिकृया दिनुहोस्