‘भैंसी लड्यो है’ भन्ने गीतमा टिकटक बनाउन भीरबाट यसरी लडाईयो भैंसी, भिडियो पूरै भाईरल (हेर्नुस् भिडियो)

पछिल्लो समय युवाहरु टिकटकतर्फ आकर्षित छन्। बिशेषगरी मनोरंजनका लागि टिकटक बनाउने मात्र होइन, त्यसमा फलोअर्स बढाउनका लागि अनेक रमाइलो गरिरहेका छन् विशेषगरी युवायुवतीहरु।
तर टिकटकको प्रयोग अराजकतातर्फ लाग्दै गरेको पाइएको छ। जसको पछिल्लो उदाहरण हो भैंसीलाई भीरबाट नै लडाएर बनाइएको टिकटक।

’भैंसी लड्यो है निर भीरबाट हेर।।।’ भन्ने गीतमा टिकटक बनाएर भाइरल हुने चाहानामा एक भैंसीलाई साँच्चै भीरबाट लडाइएको छ।

भिडियोमा भैंसी भीरबाट लडेको स्पष्ट देख्न सकिन्छ। यतिमात्र होइन उक्त भिडियोमा भैंसी नमज्जासँग लड्छ। धन्न भैंसी बाँचेको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्