दुर्गेश थापाको अर्को गीत ‘ह्याप्पी तिहार २’ पनि सार्वजनिक, गीतमा पल शाह पनि (भिडियो सहित)

चर्चित गायक तथा मोडल दुर्गेश थापा’को ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडि’यो रमा’इलो बनेको छ ।ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वरमा योगेश का’जीले साथ दिएका छन् । एरेञ्ज सह’स शाक्यको छ । भिडियोको निर्देशन तथा कोरियो’ग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याए’को ह्याप्पी तिहार चिसो वियर विवा’दमा परेको थियो । भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्