युवतीको ओठबाट यसरी थाहा पाउन सकिन्छ यो’नीको आकार

एजेन्सी । ओठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौ न व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ । शरीरका हरेक अंगहरु हाम्रा अन्य अंगहरु कुनै न कुनै हिसाबले अन्र्तसम्बन्धित नै रहेका हुन्छन् । जस्तो की नाभी नाइटो र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओठले उनीहरुको यौ न व्यहारसँग सम्बन्ध राख्दछ ।

स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो भएका महिला यौ न स म्पर्कका बेला छिटो च रमो त्कर्षमा पुग्ने तथ्य पत्ता लागेको छ ।

महिलाको ओठको प्रकार यो नी, पा ठेघर तथा अरु यौ नांगको सं वेदनशीलतासँग सम्बन्धित हुने अ’नुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा च र मो त्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर उनीहरुले गरेका छन् । समयपोष्टबाट

यस्तै पोल्याण्डकी एक युवतीले आफ्नो जिवनकालमा १ लाख जना पुरुषसँग ओछ्यान तताउने लक्ष्य लिएकी छिन् । भर्खर २२ वर्ष पुगेकी उनले आफ्नो यो लक्ष्य पूरा गर्नका लागि काम सुरुवात गरिसकेकी छिन् र अहिलेसम्म केही संख्यामा पुरुषहरुलाई आफ्नो यौ नको च’पेटामा पारिसकेकी छिन् । एनिया लिसेवस्का नामकी ती युवती आफ्नो यो लक्ष्य पूरा गर्नका लागि केवल पोल्याण्डका तन्नेरीसँग मात्र सु’त्न चाहँदैनिन् । विश्वका सबै देशमा पुगेर सबै देशका पुरुषसँग स’म्भोगको स्वा’द चाख्ने चाहना उनको रहेको छ । उनले आफ्नो लक्ष्य पूरा गर्नका लागि हरेक पुरुषलाई स’म्भोगका लागि २० मिनेटको समय दिनेछिन् ।

आफ्नो ब्लगमार्फत उनले दिएको जानकारी अनुसार आफ्नो से’क्स म्या’राथनको सुरुवात उनले अघिल्लो महिना वार्सा सहरबाट गरिसकेकी छिन् । अहिलेसम्म उनले २८४ जना पुरुषसँग से’क्स गरिसकेको बताइएको छ । अझ रो चक कुरा त के छ भने जिवनकालमा १ लाख पुरुषलाई स म्भोगको अनुभव दिलाउने लक्ष्य लिएकी यी तरुनीको ब्वायफ्रेण्ड समेत छ । आफुले यौ न सुखका लागि स म्भोग म्याराथन गर्न लागेको भन्दै आफ्नो कामलाई मन पराएर कसैले आर्थिक सहयोग गर्न चाहेमा त्यो पैसा सामाजिक काममा लगाउने उनी बताउँछिन् ।

आफुले से क्सलाई माया गर्ने तथा पुरुष र हँसिमजाक आफुलाई मन पर्ने उनको भनाइ रहेको छ । उनले आफुसँग से क्स गर्ने हरेक पुरुषलाई २० मिनेटको समय दिने बताएकी छिन् । नेपाल समाचारपत्रमा खबर छ । यस अर्थमा उनले १ लाख पुरुषसँग से क्स गर्दासम्म ३३ हजार ३ सय ३३ घण्टा उनले से क्समै बिताएकी हुनेछिन् । यसको अर्थ उनले लगातार से क्स गरेमा पनि एक लाख जनासँग से क्स गर्न झण्डै ४ वर्ष लाग्नेछ ।उनले आफ्नो योजना पूरा गर्नका खातिर हप्ताको दुइ दिन से क्सलाई छुट्टाएकी छिन् । २० वर्षमा १ लाख पुरुषसँग स’म्भोग गर्ने लक्ष्य लिएकी उनले हरेक शनिवार र आइतबार औषतमा १४/१४ जनासँग से क्स गर्ने योजना बनाएकी छिन् ।

यस्तै माया गर्दा तौल बढ्छ । यो कुरा हामीले होइन विभिन्न शोध एवं अनुसन्धानले पत्ता लगाएको छ । जो जोडी आफ्नो विवाहसँग निकै स न्तुष्ट र खुसी छन् उनीहरुको तौल बढ्ने विभिन्न अनुसन्धानले दा’बी गरेका छन् ।

युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले आठ हजार बढी व्यक्तिमाथि गरेको अ नुसन्धानमा पत्ता लागे अनुसार विवाहको पाँच देखि ६ वर्षभित्र महिलाको १० किलो तौल बढ्छ । साथै, जो महिला आफ्ना पार्टनरसँगै बसिरहेका छन् तर विवाहित छैनन्, उनीहरुको तौल ९ किलोसम्म बढेको पाइयो । यसका साथै, जो महिला प्रेममा थिए तर पा र्टनरसँगै बसिरहेका थिएनन्, उनीहरुको तौल पाँच किलोसम्म बढेको भेटियो ।

उक्त अनुसन्धानले ‘सिंगलबाट मिंगल’ भएपछि पुरुषको पनि तौल बढ्ने निष्कर्ष निकालेको छ । जो पुरुष आफ्नी पार्टनरसँग दुई वर्षभन्दा बढी सँगै बसे उनीहरुको तौल ११ किलोसम्म बढेको पाइयो । उक्त अनुसन्धानले रोमान्टिक सम्बन्ध र बढ्दो तौल एक–आपसमा सम्बन्धित हुने निष्कर्ष निकालेको छ । साथै, लामो सम्बन्धमा भएकाहरुले स्वस्थ जीवनशैली अपनाउनका लागि धु म्रपान र म द्यपानको लतलाई बिस्तारै त्यागेको पनि पत्ता लाग्यो ।

त्यसपछि केयले आफ्नो श्रीमान रोर्बटलाई छिमेकी महिला रिटासँग नमान्दा नमान्दै साटिन् । केय रिटाको श्रीमान टेरीसँग बस्न थालिन् । त्यसपछि उनीहरु आफ्नो जोडीसँग घुम्न जाने निर्नय गरे । तर एक जोडी घुम्न जादाँ अर्को जोडीले दुवै जोडीको बच्चाको हेरचाह गर्ने सल्लाह गरे ।

तर अर्को रो चक कुरा यी दुई महिलाले २ हप्ताको विदाको क्रममा आफ्नो श्रीमान २ रातको लागी साटे । जब २ दिन सकियो । त्यसपछि ती २ दुवै जोडी घर फर्किए । तर घरमा आउदाँ ती जोडीहरुको सबथोक बदलियो । घर आएपछि केयको श्रीमान् रोर्बट र रिटाले आफु छ्ट्टै ४ सन्तानहरुको साथमा बस्ने बताए । यो सुनेपछि केयको पनि होस् हवास उड्यो । किनभने २ रातको लागी साटेको श्रीमान सधैको लागी अकैको भयो । त्यसपछि केयले पनि टेरीसँग जीवन बिताउने निर्नय गरिन् । तर छोराछोरीको बारेमा ठुलो वि’वाद भयो । केयसँग उनकी कान्छी छोरी रशेल र टेरीकी कान्छी छोरी बस्ने भए । त्यसपछि उनीहरु आ आफनै जोडीसँग टाढा गएर बसे । उता रोर्बट र रिटा एकदम रमाइलोसँग मिलेर बस्न थाले । तर उता केय र टेरीको सम्बन्धमा भने ठुलो भु इचालो आयो । किनभने टेरी निकै रि’साहा थिए । जसले गर्दा बेलाबेलमा झ गडा भइरहन्थ्यो । यो सम्बन्ध ७ वर्षपछि टुट्यो । त्यसपछि केयले छोरी रशेलसँग एक्लै जिन्दगी बिताउन सुरु गरिन् । यो घ टनापछि उनको आफ्ना छोरा र रशेलको आफ्ना पितासँग कहिल्यै भेट भएन् । जुन सानो गल्तीले उनी आफुले खनेको खाल्डोमा आफै परिन् ,पूरा जिन्दगी नै ब र्बाद भयो। उनी अहिले ४८ वर्षकी भएकी छिन् । जुन घ टनाको केयले पश्चताप गदै ‘द हस्बेण्ड नेक्स्ट डोर’ नाम गरेको किताबमा छापेकी छिन् ।

रसियामा एक युवतीले ऋण लिनकै लागी यस्तो तरिका अपनाएकी छन् कि जुन तरिकाले सबै च कित पार्नेछ । काजानस्थित एक बैंकले ऋण नदिएपछि एक युवतीले बैंक म्यानेजरलाई फकाउन आफुले लगएको कपडा फुकालिन् । अडिटी सेन्ट्रलका अनुसार २५ वर्षे युलिया कुजमिना नयाँ कार किन्नका लागि बैंकसँग ऋण लिन चाहन्थिन् । यसका लागि उनले सबै फारम भरिन् तर बैंकले उनको निवेदन खारेज गरिदियो । ऋण प्रबन्धक सँग बिन्ती गरिन् तर आफूले ऋण नपाउने पक्का भएपछि कपडा फुकालेर फकाउने कोसिस गरिन् ।

रसियाको सोसल मिडिया साइट कोन्ताक्तेमा भाइरल भएको भिडियोमा देखिए अनुसार उनी नाम नखुलाइएको बैंकका ऋण प्रवर्तकको अगाडि बसिरहेकी छिन् । उनको निवेदन अ’स्विकार भएपछि उनी जुरुक्क उठ्छिन् र भटाभट आफ्नो लुगा खोल्न थाल्छिन् । उनले ती म्यानेजरलाई केही भनिरहेको पनि देख्न सकिन्छ । ती ऋण प्रबन्धक भने टाउको हल्लाउँदै अ’स्विकार गरिरहेका छन् ।

अन्त्यमा ब्रामा मात्रै देखिएकी कुज्मिनाले त्यो पनि खोल्छिन् । यति भइसक्दा पनि म्यानेजरले अस्विकार गरिरहे । त्यसपछि ती म्यानेजर आफ्नो डेस्कबाट उठ्छन्, नग्न ग्राहकको अगाडि जान्छन् उनको कोट जिम्मा लगाइदिन्छन् । त्यसपछि उनले ती ग्राहकलाई बैंक बाहिर जाने बाटो देखाइदिन्छन् ।
यस्तै अमेरिकाकी एक युवतीले वि’वादको सात दिन अगाडि मात्रै विवाह नगर्ने निर्णय गरिन्। चार वर्षदेखिको अफेयरपछि आफ्ना ब्वाइफ्रेण्डसँग विवाह गर्ने तयारी गरेकी थिइन्। तर विवाह भन्दा केही दिन अगाडि गल्तीले आफ्ना हुनेवाला पतिको मोबाइल हेरिन्। जसमा धेरै प्रकारका पो र्न भिडियो र फोटो फेला पारिन्। त्यसपछि उनले चार वर्षदेखिको अफेयरलाई अन्त्य गर्दै आफ्ना ब्याइफ्रेण्डसँग विवाह नगर्ने फैसला गर्न पुगिन्। उनले आफ्ना हुनेवाल पति पोर्नको लतमा परेको र उक्त कुरा आफूलाई मन नपरेपछि विवाह नगर्ने फैसला गरेको बताइन्। यो स्टोरी अमेरिकाको उताहमा बस्ने क्लेयर डाल्टन ९२१० को हो, जसले आफ्ना हुनेवाल पतिको मोबाइलमा धेरै प्रकारका पो र्न भिडियो र फोटो फेला पारिन्।

क्लेयरले ‘लभ ह्वाट म्याटर्स’ नाम गरेको एउटा ब्लगमा पोस्ट लेख्दै आफ्नो विवाह टुटेको स्टोरी लेखिन्। उनका अनुसार उनी निकै धार्मिक प्रकृतिकी युवती हुन् जो यस्तो स’म्बन्ध चाहन्थिन् जो भगवानले बनाएको कानुन अनुसार चलोस्। क्लेयरले लेखेकी छन्, ‘एक दिन केही सर्च गर्न मैले ब्पाइफ्रेण्डको मोबाइल मागेँ यसक्रममा मेले उनको माबाइलमा पहिलाबाटै ओपन केही विंडो देखेँ। जसलाई हेरेपछि मेरो मानसिकता पूरै परिवर्तन भयो। हिजोसम्म जोसँग विवाह गर्न तयार थिएँ, उ आजदेखि मेरालागि अपरिचित बन्यो। मैले उनको मोबाइलमा जुन भिडियो र फोटो देखेँ त्यसलाई देखेपछि म बिमारी हुन्छु जस्तै भयो।’ जब क्लेयरले यो विषयमा आफ्ना ब्वाइफ्रेण्डलाई सोधिन् तब उनले आफ्नो भाइले यो सबै काम गरेको जवाफ दिएका थिए। एजेन्सी

प्रतिकृया दिनुहोस्