अमेरिकी राष्ट्रपति पदमा पुन: ट्रम्पको जित होस् भन्दै भारतमा पूजा-आराधना (भिडियो सहित)

अमेरिकी निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फ’बाट उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारि’सले चुनावमा जि’तून् भनेर दक्षि’ण भारतको एक गाउँमा पूजा अर्चना गरिएको छ ।

कमलाकी आमा चेन्नइबाट ३ सय कि’लोमिटर टाढा पर्ने गाउँ तुलसेन्द्रपुर’ममा जन्मिएकी थिइन् । सोही गाउँमा कमलाका मावली हजुरबा पनि बसोबास गर्छन् । यहीँका बासि’न्दाले हिन्दू परम्प’रा अनुसार कमलाको पक्षमा पूजा आराधना गरे ।

उनीहरु मन्दिरमा भे:ला भएर कमलाको तस्बिर राखेर पूजा गरेका हुन् । सिएन:एनका अनुसार स्थानीय राजनीति:ज्ञकै आयोजनामा उक्त पूजा र प्रार्थना सम्प:न्न भएको हो । पूजाको क्रममा गाईको दुध र पुष्पगु:च्छाले पूजा गरियो ।

स्थानीयका अनुसा’र कमला सानै छँदा यस ठाउँमा आ’एकी थिइन् । र मन्दिरमा चन्दा’को रुपमा सानीआमा मार्फत केही रकम चन्दा समेत पठाएकाले कमलाको नाम चन्दादा’ताको सूची’मा पनि समे’टिएको स्थानीय बताउँछन् ।

तुलसेन्द्रपुरम म:न्दिर मन्दिरको आस:पासका नेता, व्यवसायी र अरु स्थानीयले कमलाको यही ठाउँसँग नाता भए:काले उनीप्रति गर्व महसुश गर्ने प्रतिक्रिया दिएका छन् ।

साथै राजधा:नी नयाँदिल्ली नजि’कैको अर्को गाउँमा ट्रम्पको पक्षमा पनि प्रार्थना गरिएको छ । ट्रम्पले जितेको खण्डमा भारतलाई पाकि:स्तान र चीनवि’रुद्ध ल’ड्न सजिलो हुने भन्दै हिन्दू कट्ट:रपन्थी समू:हले उनको पक्षमा पूजा गरेका हुन् ।

आतंकवादविरु’द्ध ल’ड्न पनि भारतलाई ट्रम्पको सहयो’ग मिल्ने भन्दै हिन्दू सेना नामको धार्मिक संगठ’नको आयोजनामा पूजा गरिएको हो । यसअघि ट्रम्प भारत भ्रमणमा आउनुअघि भारतको उत्तर प्रदेश:का एक व्यक्तिले ट्रम्पबाट अति प्रभावित भएकाले उन’को मूर्ति र मन्दिर नै निर्माण गरेका थिए ।

– अन्नपुर्ण पोस्ट बाट

प्रतिकृया दिनुहोस्